बाढीपीडित भन्दछन्– ‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा– दोदा नदीको बाढीबाट बर्सेनि प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन् । बाढी प्रभावित परिवारले … पूरा पढ्नुहोस् »

बागलुङको निसेलढोरबासी : चुनाव आउनेबित्तिकै नेताहरु भोट माग्न आउँथे, अहिले खासै गएका छैनन्

काठमाडौँ । आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको … पूरा पढ्नुहोस् »

भोट तान्न निःशुल्क शिक्षादेखि स्वाधीन अर्थतन्त्रसम्मका कुरा !

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका केही राजनीतिक दलले मुलुकको हालको अवस्था र व्यवस्थामा आमूल परिवर्तन गर्दै स्वाधीन अर्थतन्त्र निर्माण गरी जनताको … पूरा पढ्नुहोस् »

बिसवटा स्कुल बस ट्राफिक प्रहरीले नियन्त्रणमा

काठमाडौँ । विधार्थीहरुको सुरक्षित आवागमनको लागि स्कुल बस निर्देशिका अनुसार सवारी साधन सञ्चालन नगर्ने २० वटा स्कुल बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई १५ दिन भित्र मापदण्ड पूरा … पूरा पढ्नुहोस् »

आजको दिन तपाइको कस्तो रहला हेर्नुहोस् आफ्नो भाग्य फल (राशिफल)

काठमाडौं । आजमिति २०७९, कार्तिक २२ गते, मंगलबार । नोभेम्बर महिनाको ८ तारिक २०२२ । कार्तिकशुक्लपक्ष पूर्णिमा तिथि, आज चन्द्रग्रहण लाग्ने भएको छ । आज बिहान सूर्योदय ६ः१९ मा हुनेछ … पूरा पढ्नुहोस् »

जाडो सुरु हुन थालेपछि डेङ्गु ह्वातै घट्यो

काठमाडौं । वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई दराजमा छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच ११.११ को अभियानको लागि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट … पूरा पढ्नुहोस् »

कामना सेवाले वार्षिकोत्सवको अवसरमा देशभर संचालन गर्यो वित्तिय साक्षरता कार्यक्रम

काठमाडौं । कामना सेवा बैंकले १६ औं वार्षिकोत्सव सप्ताहको पहिलो दिन वित्तिय साक्षरता कार्यक्रम गरी सम्पन्न गरेको छ । बैंकले सातै प्रदेशमा रहेको ३५ शाखामार्फत वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको … पूरा पढ्नुहोस् »

चुनावसम्म साधारणसभा नगर्न सहकारीलाई बागमती प्रदेश सरकारको निर्देशन

काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशका सहकारी संस्थालाई ४ मंसिरसम्म कुनै पनि साधारणसभा नगर्न र नगराउन निर्देशन दिएको छ । साधारणसभामा जनप्रतिनिधि, प्रतिनिधिसभा एवम् प्रदेशसभाका उम्मेदवारहरु आमन्त्रण गर्दा निर्वाचन आचारसंहिता … पूरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमणका लागि प्रस्थान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनिलाई उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा … पूरा पढ्नुहोस् »