चुनावपछि कांग्रेस भन्दा धेरै ठूलो हुन्छौ : केपी ओली

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले मिचेचको नेपालको पश्चिमतर्फको भूमि फिर्ता ल्याएरै छाड्ने दावी गरेका छन् । आफूले दार्चुला पुगेर भारतले मिचेको भूमि फिर्ता … पूरा पढ्नुहोस् »

विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह

मोरङ । मोरङ लेटाङ्गका विद्यार्थीले टेलिस्कोपबाट तारा, ग्रह र उपग्रह हेर्ने मौका पाएका छन् । लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलले विद्यालय परिसरमा विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो । कार्यक्रममा नेपाल … पूरा पढ्नुहोस् »

मंसिर ४ को निर्वाचन एमालेका लागि महाभारतको युद्ध जस्तै : पृथ्वीसुब्बा गुरुङ

लमजुङ । नेकपा एमाले उपमहासचिव एवं लमजुङ प्रतिनिधिसभाका एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ४ मंसिरको निर्वाचन महाभारतको युद्धजस्तै भएको बताएका छन् । एमाले उपमहासचिव एवं प्रतिनिधिसभाका उम्मेदवार गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता, … पूरा पढ्नुहोस् »

शंखरापुर ३ मा कुन्ती पोख्रेलले गरिन् भव्यरुपमा मतदाता भेटघाट कार्यक्रम

काठमाडौं । काठमाण्डौ क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यपदको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुुनावी मैदानमा उत्रिएकी कुन्ती देवी पोख्रेलले वडा नं ३ स्थित जर्सीङ पौवा, कात्तिकेमा मतदातासँग भेटघाट गरेकी छिन् … पूरा पढ्नुहोस् »

निर्वाचनमा गठबन्धन गर्नु लोसपाको बाध्यता : महन्थ ठाकुर

जलेश्वर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन् । महोत्तरी … पूरा पढ्नुहोस् »

तीनमुखे झोलुङ्गे पुल : सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा

रेसुङ्गा (गुल्मी) । नेपालका चारधाममध्येको एक धाम रूरूक्षेत्र । जहाँ तीन जिल्लाको सङ्गमस्थल पर्दछ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ । गुल्मी, पाल्पा र … पूरा पढ्नुहोस् »

तान्जानियामा विमान दुर्घटनामा १९ जनाको मृत्यु, २४ को सकुशल उद्धार

काठमाडौँ । आइतबार तान्जानियाको भिक्टोरिया तालमा विमान दुर्घटना हुदा १९ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित ४३ जना यात्रु थिए जसमध्ये २४ जनाको उद्धार गरिएको छ । … पूरा पढ्नुहोस् »

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले घटेर … पूरा पढ्नुहोस् »

नयाँदिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदुषणसँग … पूरा पढ्नुहोस् »

रूपन्देहीमा दम्पती मृत भेटिए, प्रहरीले थाल्यो अनुसन्धान

रूपन्देही । रूपन्देहीको देवदहमा एक दम्पती मृत भेटिएका छन् । देवदह नगरपालिका–५ पाल्पाली टोलमा आज (सोमबार) बिहान घरभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ … पूरा पढ्नुहोस् »