कांग्रेसको भोट बाडिँदा काठमाडौं क्षेत्र नम्बर २ मा कुन्ती पोख्रेल बलियो उम्मेदवार

काठमाडौँ । काठमाडौं क्षेत्र नंबर २ को चुनावी प्रतिस्पर्धा पेचिलो ढंगले अघि बढेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नंबर २ मा नेकपा एमालेबाट मणीराम फुँयाल, कांग्रेस–माओवादी … पूरा पढ्नुहोस् »

उत्तर कोरियाद्धारा पुन : ब्यालिस्टिक मिसाइल प्रहार

एजेन्सी । उत्तर कोरियाले समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि शनिबार पहिलो … पूरा पढ्नुहोस् »

स्वतन्त्र उम्मेदवारले दलका नेतालाई कतिको चुनौती देलान् त ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विहिबारदेखि जिल्लामा चुनावी अभियान थाले । उनी अहिले डडेल्धुरामा चुनावी सभामा व्यस्त छन् । श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका … पूरा पढ्नुहोस् »

१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका ढोरपाटन नगरपालिका, बोबाङ गाउँका पिमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । वि.सं २०६६ पुस ३ मा सोही ठाउँका मनप्रसाद विकको … पूरा पढ्नुहोस् »

सूर्योदयको आनन्द लिन मानुङकोट जाने हो कि ?

काठमाडौँ । सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी … पूरा पढ्नुहोस् »

बोटे समुदाय भन्छन्स् लालपुर्जा दिनेलाई भोट

नवलपुर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका … पूरा पढ्नुहोस् »

साफ यू १५ महिला फुटबलमा बंगलादेशमाथि नेपालको जित

काठमाडौं । साफ यू १५ महिला च्याम्पियनसिपमा नेपालले घरेलु टोली बंगलादेशलाई शनिवार १(० ले पराजित गर्दै दोस्रो जित निकालेको छ ।ढाकास्थित बीएसएसएसएमके स्टेडियममा भएको खेलमा वर्षा ओली नायक बन्दा नेपालले … पूरा पढ्नुहोस् »

मेयर बालेन साहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाई स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेजबाट मेयर बालेनको समर्थन रहेको भनी … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्वारा आवास र व्यावसायिक कर्जामा आकर्षक योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरेको छ ।आवास … पूरा पढ्नुहोस् »

सनराइज क्यापिटलको २५ प्रतिशत लाभांश

काठमाडौं । सनराइज क्यापिटलले २५ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित क्यापिटलको १२ औं वार्षिक … पूरा पढ्नुहोस् »