छिट्टै बन्छ रङ्गशाला : रेनु दाहाल

भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताएकी छन् । बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट … पूरा पढ्नुहोस् »

वर्ष २०७९ : अपेक्षा गरेका चलचित्र कति सफल ?

काठमाडौँ । लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’मा बढ्दो प्रयोगकर्ताको सङ्ख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म … पूरा पढ्नुहोस् »

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार र निजी क्षेत्र मिलेर व्यवसायीहरुमा देखिएका असहज, अप्ठ्यारो र दबाबको अन्त्य गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई … पूरा पढ्नुहोस् »

रविले भने– चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनुहोला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो ड्राइभर अस्पतालको शैयामा संघर्ष गरिरहेकाले सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउन आग्रह गरेका छन् । सोमबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिएका छन् । घरमै आराम गरिरहेका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. … पूरा पढ्नुहोस् »

पर्यटकको रोजाइमा कञ्चनजङ्घा क्षेत्र

फुङ्लिङ । चाँदी झैँ टल्किइरहेको छ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा । हिमालको फेदीमा गुराँसका फूलहरुले मनै आकर्षित गरिरहेको छ यतिबेला । यस क्षेत्रका पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना … पूरा पढ्नुहोस् »

राजश्वसम्बन्धी सर्भर डाउन, चेक समेत साटिएन

काठमाडौँ । सरकारी राजश्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व सङ्कलन प्रभावित बनेको छ । आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजश्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । … पूरा पढ्नुहोस् »

८ महीनामा वाणिज्य बैंकहरूले कमाए रू. ४८ अर्ब ८३ करोडभन्दा बढी नाफा

काठमाडौं । चालू आवको आठ महीना (साउन–फागुन)मा २१ वाणिज्य बैंक (Commercial Bank) हरूले कुल रू. ४८ अर्ब ८३ करोड नाफा (Profit) कमाएका छन् । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक १ दशमलव २२ प्रतिशत घटेर बन्द

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक १ दशमलव २२ प्रतिशत घटेर बन्द भएको छ । आइतवारको तुलनामा नेप्से परिसूचक २३ दशमलव ६३ अंक घटेर १ हजार ९०८ … पूरा पढ्नुहोस् »

सर्भर समस्याले अवरुद्ध लाइसेन्सको अनलाइन आवेदन दर्ता आज साँझ ५ बजेबाट गर्न पाइने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (License)को अनलाइन आवेदन दर्ता आज (सोमवार) ५ बजेदेखि शुरु हुने भएको छ । यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । विभागबाट … पूरा पढ्नुहोस् »