वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन – पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने … पूरा पढ्नुहोस् »

एक जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार आज एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजै एक सय चार नयाँ सङ्क्रमित थपिएका हुन् । पाँच … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासका ग्राहकलाई ल्याण्डमार्कका होटलहरुमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्टसँग सम्झौता गरेको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई होटल विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्म छुट … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइजको एकीकृत कारोबार साउनमा

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीचको मर्जर प्रक्रिया अर्को आर्थिक वर्षमा मात्रै टुंगिने भएको छ । दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिट डीडीए रिपोर्ट आउन बाँकी रहेकाले अर्को आर्थिक … पूरा पढ्नुहोस् »

उनैको सम्झनामा

अमृत रुपि मनको त्यो भावखड्कि रहन्छ उनको अभाव ।सुख र दुख चुनौति हाम्रोजाने रहेछ राम्रो नराम्रो । कसैका लागि केही गरिन्छथाहै नहुने कहिले मरिन्छ ।थियो नि उनमा परिपक्वधारमिठास वोलि रहेको … पूरा पढ्नुहोस् »

राप्रपाले गर्‍याे १० संसदीय समितिहरुमा आफ्ना सांसदहरूको सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले १० वटा संसदीय समितिहरुमा समावेश गर्न पार्टीका सांसदहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद २१ को दफा १७२ र ७३ अनुसार … पूरा पढ्नुहोस् »

सुर्यविनायक नगरपालिका वडा नं ३ मा कार्यरत कर्मचारी कृष्ण कसपालको निधनप्रति शोकसभा

सुर्यविनायक नगरपालिका वडा नं ३ मा कार्यरत कर्मचारी कृष्ण कसपालको मिति २०८० साल वैशाख १ गते आफनै निवास कटुञ्जेमा हृदयघातका कारणले निधनप्रति आज वडा कार्यालयले शोक सभाको आयोजना गरेको थियो … पूरा पढ्नुहोस् »

प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ

काठमाडौं । रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्पिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ … पूरा पढ्नुहोस् »

सिंहदरबारभित्रको फोहोर नउठाएपछि बालेनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक … पूरा पढ्नुहोस् »

गगन थापाको चेतावनी- सच्चिने अवसर आएको छ, दायाँबायाँ नगर्नु होला

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनका पार्टी कार्यकर्तालाई यसपटक दायाँबायाँ नगर्न आग्रह गरेका छन् । सोमबार चितवनको कालिका नगरपालिकामा आयोजित उपचुनाव लक्षित सभामा बोल्दै महामन्त्री थापाले अघिल्लो चुनावमा … पूरा पढ्नुहोस् »