बाँदर आतङ्क रोक्न सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मुलुकभरका पहाडी जिल्लामा बाँदरले किसानका बालीनाली सखाप गरी दुःख दिएको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद रामहरि … पूरा पढ्नुहोस् »

एसिसी प्रिमियर कप खेल्ने नेपाली टोली घोषणा, सन्दीप पनि परे

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी प्रिमियर कप खेल्ने १४ सदस्यीय टोली घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा आइतबार अन्तिम १४ सदस्यीय टोली घोषणा भएको हो । नेपालको … पूरा पढ्नुहोस् »

भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा

काठमाडौं । नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का : जात्रा भक्तपुरका बासिन्दाले चैत २७ गतेदेखि … पूरा पढ्नुहोस् »

‘बुलाकी’ को प्रदर्शन रोकिने

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा प्रधानमन्त्री हराएको सूचनादेखि चीनलाई बाँदर बेच्नेसम्मकाे चर्चा

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको शून्य, विशेष समय बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष गरी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आर्थिक संकट टार्न बाँदर चीनलाई बेच्नुपर्ने, … पूरा पढ्नुहोस् »

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

काठमाडौं । शनिबारदेखि प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’मा समस्या आएको छ । सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको समस्या अहिलेसम्म पनि समाधान हुन नसकेपछि सेवाग्रहीलाई समस्या … पूरा पढ्नुहोस् »

नयाँ वर्षदेखि मौलाकाली केबलकार सञ्चालनमा

गैँडाकोट । नवलपुरको गैँडाकोटमा नवबर्ष २०८० देखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ । नयाँवर्षको अवसर पारेर सेवा सुरु गरिएको मौलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए । … पूरा पढ्नुहोस् »

पानी नपरेपछि गुजाराको चिन्ता

काठमाडौं । वैशाखे तरकारीका लहरा कक्रिँदै र सुक्दै गएपछि यहाँका तरकारी उत्पादक किसान गुजाराको चिन्ताले पिरोलिएका छन् । वैशाख लाग्नेबित्तिकै बढेको रापले उत्पादन दिनेबेलाका तरकारीका लहरा र बोट सुक्दै गएकाले … पूरा पढ्नुहोस् »

एनआईसी एशियाले धितोमा रहेको घरजग्गा र सवारी साधन बेच्दै

काठमाडौं । एनआईसी एशिया बैंकले धितोमा राखिएको सवारी साधन र घरजग्गा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितोमा राखिएका सम्पत्ति बिक्री … पूरा पढ्नुहोस् »

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । चैत ३० मा छापावाल सुन प्रतितोला रु एक लाख १० हजार आठ सय मूल्य कायम भएकोमा आज रु आठ सयले घटेर … पूरा पढ्नुहोस् »