महासंघका अध्यक्ष ढकालले गरे पदबहाली

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् । ढकालले आज टेकुस्थित महासङ्घको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल … पूरा पढ्नुहोस् »

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल … पूरा पढ्नुहोस् »

८०४ भित्तेपात्रोलाई स्वीकृति

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८० का लागि ८०४ भित्तेपात्रो (क्यालेण्डर) लाई स्वीकृति दिएको छ । भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले २०७७ पुस २० … पूरा पढ्नुहोस् »

कारोना सङ्क्रमित महिलाको मृत्यु

काठमाडौं । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचारकक्ष) मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । झन्डै एक वर्षयता कोरोनाका कारण … पूरा पढ्नुहोस् »

गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने

काठमाडौं । गोरखानाथ मन्दिरमा २०औँ सवा लाख रोट महोत्सव हुने भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसार गर्दै गोरखा जिल्लाभित्र … पूरा पढ्नुहोस् »

प्रदूषित सहरको सूची : विश्वकै एक नम्बरमा काठमाडौं

काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ । विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार शनिबार … पूरा पढ्नुहोस् »

चितवन उपनिर्वाचन : केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा

काठमाडौँ । चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन् । नेपाली … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्रीमा एनपी साउद, आजै शपथ लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली कांग्रेसका सांसद एनपी साउदलाई आज परराष्ट्रमन्त्रीमा शपथ गराउने तयारी भएको छ । शपथग्रहण दिउँसो तीन बजे राखिएको प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण

म्याग्दी । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका छन् । इलाइट एक्सपिडिसनमार्फत उनले शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको … पूरा पढ्नुहोस् »

माधव नेपालले तनहुँ १ मा तोके किसान श्रेष्ठलाई गोविन्दको चुनावी कमान्डर

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता किसान श्रेष्ठलाई तनहुँ १ को चुनावी कमान्डर तोकेका छन् । खुट्टा फ्याक्चर भएर लामो समयदेखि काठमाडौंस्थित घरमै आराम गर्दै आएका श्रेष्ठलाई … पूरा पढ्नुहोस् »