स्वतन्त्र सांसद अमरेश सिंहको छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहलेको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले असभ्य भएर कपडा फुकालेर हर्कत … पूरा पढ्नुहोस् »

भ्रष्टाचार उन्मुलन गर्ने सशक्त कानुन यसै संसद‍्बाट ल्याउन नेता महरको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले आर्थिक समृद्धिको मुख्य बाधक र सामाजिक कलंका रूपमा रहेको भ्रष्टाचार उन्मुलनका लागि संसद‍्ले साझा संकल्प पास गरेर यसै चालु अधिवेशनबाट आवश्यक ठोस कानुन … पूरा पढ्नुहोस् »

१५ वर्षमै अर्बपति बनेका अमरेशले कहाँबाट जोडे सम्पत्ति ?

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सोमबार अमर्यादित तवरले प्रस्तुत भएका स्वतन्त्र सांसद अमरेशकुमार सिंह अहिले अरुलाई भ्रष्टाचारी भनेर आरोप लगाइरहेका छन् । सर्लाही ४ बाट सांसद जितेका सिंह अहिले सबैभन्दा बढी … पूरा पढ्नुहोस् »

एमाले सांसद मैनाली भन्छन् – अमरेश सिंहको स्वास्थ्य जाँच गर्नुपर्छ

काठमाडौं । नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्यको जाँच गर्न माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसदको मर्यायाद विपरित संस्दमै … पूरा पढ्नुहोस् »

बागमती प्रदेशमा बजेट अधिवेशनको मिति तोक्न सर्वदलीय बैठक बस्दै

हेटौंडा । बागमती प्रदेशसभा सचिवालयमा आज अपराह्न सर्वदलीय बैठक बस्ने भएको छ । आज बस्ने उक्त सर्वदलीय बैंठक आगामी बजेट अधिवेशनका लागि मिति तोक्ने र प्रदेश सरकारद्वारा प्रस्तुत गरिने आगामी … पूरा पढ्नुहोस् »

काठमाडौंका अव्यवस्थित तार हटाउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका अव्यवस्थित तार हटाउन सुरु गरेको छ । महानगरको सौन्दर्य बढाउन तथा आगलागिको घटनालाई नियन्त्रण गर्न महानगरले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु … पूरा पढ्नुहोस् »

सांसद अमरेशकुमार सिंहलाई सभामुखले दिए कारबाहीको चेतावनी

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहलाई संसदीय नियमावली अनुसार कारबाही गर्ने चेतावनी दिएका छन्। सोमबार बिहान बसेको संसद बैठकमा स्वतन्त्र सांसद सिंह अर्धनग्न बनेपछि सभामुख घिमिरेले सभ्य हुन … पूरा पढ्नुहोस् »

रास्वपाका पूर्वसांसद ढाकाकुमारले दिएको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठले आफूमाथि पार्टीले गरेको कारबाही गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा दिएको रिटमाथिको सुनुवाइ आज हुँदै छ । गत चैत्र २४ गते … पूरा पढ्नुहोस् »

सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज तोलामा ३०० रुपैयाँले सुनको मूल्य … पूरा पढ्नुहोस् »

उडिरहेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि…

काठमाडौँ । भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको –एस ८ जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट … पूरा पढ्नुहोस् »