प्रतिनिधि सभाको बैठक १५ मिनेटको स्थगित पछि फेरिसुरु

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटको स्थगित पछि पूर्णसुरु भएको छ । रास्वपा राप्रपाको सांसदहरुले नेपाल ऐनको विरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । केही … पूरा पढ्नुहोस् »

जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु

रोल्पा । जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय … पूरा पढ्नुहोस् »

बचतकर्ताको रकम आजैबाट फिर्ता गर्न पहल गरियोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सहकारी पीडितहरूको रकम यथासीघ्र फिर्ताको माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका थापाले पीडितहरूको रोकिएको रकम फिर्ता गर्न सरकार … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । रास्वपा सांसदहरुले नेपाल ऐनको विरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको हो । केही नेपाल ऐनलाई संशोधन … पूरा पढ्नुहोस् »

सेनाको संख्या घटाउने एमालेको एजेन्डामा बोलेपछि स्वर्णिमले दिए प्रस्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई त्यतिकै एमालेको स्याटालाइट पार्टी भनिएको होइन । एमालेले जे जे मुद्दा वा एजेन्डा उठाउँछ, रास्वपाका सांसदहरूले संसदमा त्यही त्यही विषय बोलेका छन् । पछिल्लो समय … पूरा पढ्नुहोस् »

मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’लाई पेश गरेको छ । सभामुख देवराज घिमिरेले विधेयक संसद्मा पेश गरेका हुन्। अहिले सो विधेकमाथि दफावार छलफल … पूरा पढ्नुहोस् »

पुटिन : युक्रेनले‘क्लस्टर बम’जस्ता हतियार प्रयोग गर्ने हो भने रुससँग पर्याप्त विष्फोटक पदार्थ छ

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले ‘क्लस्टर बम’जस्ता हतियार प्रयोग गर्ने हो भने जवाफ दिन आफ्नो देशसँग पनि पर्याप्त त्यस्ता हतियार रहेकाे बताएका छन् । … पूरा पढ्नुहोस् »

उच्च शिक्षाको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषाबाट प्रश्नपत्र बनाउन सांसद परियारको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद जिवन परियारले उच्च शिक्षाको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषाबाट प्रश्नपत्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले … पूरा पढ्नुहोस् »

पुरस्कारमा मापदण्डको खाँचो

काठमाडौं । चलचित्रकर्मीलाई प्रोत्साहन गर्न पुरस्कार (अवार्ड) प्रदान गर्ने गरिन्छ । यसको उद्देश्य नै ती कलाकर्मीको आगामी कार्ययोजनामा प्रेरणा मिलोस् भन्ने हो । विसं २०४३ मा लायन्स क्लब काठमाडौँले आयोजना … पूरा पढ्नुहोस् »

श्रमिकको न्यूनतम ज्याला बढाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् । आइतबार प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरुले श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारलाई आग्रह गरेका हुन् । नेपाली … पूरा पढ्नुहोस् »