ललिता निवास प्रकरण : आरोपितलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई … पूरा पढ्नुहोस् »

सेयर बजार १२.१६ अंकले बढ्याे

काठमाडौं । चालू आर्थिक वर्षको अन्तिम दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १२.१६ अंकले बढेर दुई हजार ९७ दशमलब ९ … पूरा पढ्नुहोस् »

विश्वप्रकाश शर्मा : आन्दोलनमा हस्तक्षेप होइन, समस्या समाधान गरौं

काठमाडौं । नेपाली कांग्रेस सांसद विश्वप्रकाश शर्माले नेपाली श्रमिकहरूकोको न्यूनतम पारिश्रमिक तोक्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले प्रत्येक दुई/दुई वर्षमा श्रमिकहरूको न्यूनतम ज्यादा अभिवृद्ध … पूरा पढ्नुहोस् »

आजभोलि खेतमा असारे गीत सुनिँदैन बरु टिकटक बन्छ

काठमाडौं । विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार … पूरा पढ्नुहोस् »

सांसदहरूले भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं । संघीय संसद सचिवालयले भदौं २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई आग्रह गरेको छ। संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना प्रकाशित गरी सांसदहरूलाई आर्थिक वर्ष २०७९/८० को सम्पत्ति … पूरा पढ्नुहोस् »

महोत्तरी भंगहादेखि जयनगरसम्म रेलसेवा सुरु

जनकपकुरधाम । महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा सुरु भएको छ । भंगहा रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको छ । नेपालको एक … पूरा पढ्नुहोस् »

एमालेको संसदीय विभागमा १३ सदस्य मनोनीत

काठमाडौं । नेकपा एमालेको संसदीय विभागमा १३ सदस्य मनोनीत भएका छन् । विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको सिफारिसमा शनिबार बसेको सचिवालय बैठकले १३ जनालाई सदस्य मनोनीत गरेको हो । लिलानाथ श्रेष्ठ … पूरा पढ्नुहोस् »

न्यायाधीश नियुक्त गर्न छिट्टै न्याय परिषद्को बैठक बोलाउने- प्रधानन्यायाधीश कार्की

काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न छिट्टै न्याय परिषद्को बैठक बोलाउने तयारी गरिरहेको बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसितको भेटघाटमा उहाँले समयमा न्याय परिषद्को … पूरा पढ्नुहोस् »

सङ्खुवासभा बाढी अपडेट : सुपर हेवा हाइड्रोपावरमा कार्यरत एक मजदुरको शव भेटियो

सङ्खुवासभा । सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ । आज बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित

काठमाडौं । राष्ट्रिय सभाको यही साउन १ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को … पूरा पढ्नुहोस् »