राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी विधयेक प्रमाणीकरण गरेका छन् । पौडेलले विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लगायतका विधेयक आइतबार प्रमाणीकरण गरेका हुन् … पूरा पढ्नुहोस् »

भारत सरकारद्वारा ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस प्रदान

काठमाडौँ । भारतीय राजदूतावास काठमाडौँले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ … पूरा पढ्नुहोस् »

राष्ट्रिय भलिबल टोलीको कप्तान थापा बर्खास्त

काठमाडौं । नेपाल भलिबल संघले राष्ट्रिय टोलीको कप्तान हरिहजुर थापालाई पदबाट बर्खास्त गरेको छ । जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण हरिहजुरलाई कप्तानीबाट पद मुक्त गरिएको नेपाल भलिबल संघका महासचिव … पूरा पढ्नुहोस् »

धूपबत्ती बाल्दैमा गठबन्धन भत्किँदैन : मन्त्री ज्वाला

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सत्तारुढ गठबन्धन कसैले चाहँदैनमा नभत्किने दाबी गरेका छन् । जनकपुरधाममा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले गठबन्धन ढलोस् भनेर कसैले धूपबत्ती बाल्दैमा … पूरा पढ्नुहोस् »

१० प्रतिशतले बढ्यो बजेट खर्च

काठमाडौँ । चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७९/०८०को अन्तिम दिन आज आइतबार अन्तिमसम्म आइपुग्दा गत वर्षको तुलनामा एक खर्ब … पूरा पढ्नुहोस् »

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन

काठमाडौं । देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन गरिएको छ । छुवाछुत मानवताविरुद्ध अपराध हो भन्दै २०८० असार … पूरा पढ्नुहोस् »

अमेरिकामा अत्याधिक गर्मी , तापक्रम बड्दो क्रममा

वासिङटन डिसी । अमेरिकामा पछिल्लो १६ दिनदेखि अत्याधिक गर्मी बढिरहेको छ। सम्पूर्ण दक्षिण-पश्चिममा लू खतराको स्तरमा पुग्ने चेतावनी जारी गरिएको छ। अमेरिकाको राष्ट्रिय मौसम सेवाले शनिबार गर्मीको प्रभावलाई कम आँकलन … पूरा पढ्नुहोस् »

मेनपावर व्यवसायीले गरे अध्यागमन विभाग घेराउ, डिजीको राजीनामा माग

काठमाडौं । वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभागमा अवराेध गरेका छन् । शनिबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा माग … पूरा पढ्नुहोस् »

मिटरब्याज सम्बन्धी विधेयक पास गर्न नेकपा एमालेले सहयोग गर्ने

काठमाडौं । नेकपा एमालेले मिटरव्याजीलाई कारबाही गर्ने विधेयक पास गर्न सहयोग गर्ने भएको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा एमालेले विधेयक पास गर्न सहयोग गर्ने एमाले संसदीय दलका … पूरा पढ्नुहोस् »

२५ विद्यार्थीलाई विष खुवाएकी चिनियाँ शिक्षिकालाई फाँसी

बेइजिङ । चीनमा एक महिला शिक्षकलाई मृत्युदण्ड दिइएको छ । महिला शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको र जसमध्ये एक बालकको मृत्यु भएको आरोपमा उनलाई फाँसी दिइएको हो । विष … पूरा पढ्नुहोस् »