इन्धनमा भोलिदेखि स्वचालित मूल्य कार्यान्वयनमा

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । निगमले २०८० साल साउन १ गतेदेखि इन्धनमा पूर्ण रूपमा स्वचालित मूल्य … पूरा पढ्नुहोस् »

प्रहरी र सहकारी पीडितबीच झडप

काठमाडौं । सहकारी पीडितहरुले आन्दोलनका क्रममा सडकमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले केही पीडितहरुलाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान माइतीघर क्षेत्रमा र्‍याली निकाल्ने क्रममा सडकमा अवरोध पुगेपछि त्यहाँको सडकमा केहीबेर … पूरा पढ्नुहोस् »

मेसीलाई भित्र्याएपछि बेकहम भन्छन्- सपना पुरा भयो

काठमाडौँ । अमेरिकी क्लब इन्टर मियामीले लियोनेल मेसीलाई भित्र्याएको औपचारिक घोषणा गरेको छ । इन्टर मियामीले आइतबार मेसीलाई आफ्ना फ्यानहरुसँग प्रस्तुत गर्ने भएको छ । मेसीलाई इन्टर मियामीले भित्र्ययेको औपचारिक … पूरा पढ्नुहोस् »

‘मेरो युट्युब च्यानल सब्सक्राईव गर्नुस् न है’–केपी ओली

काठमाडौँ । केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका छन् । आइतबार बिहान फेसबुकमा आफू ५ हजार फिट माथिबाट उढिरहेको हेलिकप्टरबाट झरेर पनि बाँचेको कुरा … पूरा पढ्नुहोस् »

राप्रपाको एक मतले सुदूरपश्चिमको बजेट पास, सांसद विकास कोषमा अब पाँच करोड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पास भएको छ । शनिबार मध्यराति सुदूरपश्चिम प्रदेश सभाले आगामी आर्थिक वर्ष २०८०–८१ को लागि प्रस्तुत बजेट बहुमतले … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : राउतसहित चार जनाको बन्दीप्रत्यक्षीकरण मुद्दाको पेसी

काठमाडौं । ललिता निवास प्रकरणमा थुनामा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश … पूरा पढ्नुहोस् »

केन्द्रीय समिति बैठकका लागि मागे गगन थापाले सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकका लागि अनलाइनबाटै सुझाव मागेका छन् । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधिलगायतका विषयमा छलफल हुने भन्दै उनले आफूलाई … पूरा पढ्नुहोस् »

नेपालमा भोलिदेखि विदेशी च्यानलको प्रसारण बन्द हुने

काठमाडौं । नेपालमा भोलि सोमबारदेखि सःशुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने भएको छ । विदेशी सिग्नल वितरक र अपरेटरलाई बारम्बार आलाकार्ट प्रणाली कार्यान्वयन गर्न औपचारिक जानकारी गराइए पनि अहिलेसम्म लागु … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर सार्वजनिक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले … पूरा पढ्नुहोस् »

रास्वपा जति छिटो उकालो लाग्यो, त्यति छिटो ओरालो झर्ने रविको चिन्ता

काठमाडौं । एक वर्षअगाडि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा ठूलो फड्को मारेको थियो । प्रत्यक्षमा आठ र समानुपातिक निर्वाचन प्रणालीमार्फत १३ सिट गरी २१ सिट जित्नु चानचुने कुरा … पूरा पढ्नुहोस् »