इन्धनमा भोलिदेखि स्वचालित मूल्य कार्यान्वयनमा
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । निगमले २०८० साल साउन १ गतेदेखि इन्धनमा पूर्ण रूपमा स्वचालित मूल्य … पूरा पढ्नुहोस् »
















