ललिता निवास प्रकरणमा पक्राउ परेकाको रिटमा विपक्षीलाई पनि झिकाउने आदेश

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह लगायतको रिटमा विपक्षीलाई पनि सँगै राखेर सुनुवाइ गर्ने आदेश भएको छ । गुरुङ … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफ असार २९ गतेदेखि एकीकृत कारोबार गर्दै

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई इन्स्योरेन्सले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट सो दिनदेखि एकीकृत कारोबार गर्न … पूरा पढ्नुहोस् »

एमालेद्वारा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट , आइतबार पेशी

काठमाडौं । कोशी प्रदेश सरकार असंवैधानिक तरिकाले गठन गरिएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमलाई समेत प्रयोग गरेपछि त्यसविरुद्ध एमाले … पूरा पढ्नुहोस् »

सन्दीप र दीपेन्द्रले इमर्जिङ टिम्स एसिया कप नखेल्ने

काठमाडौं । लेग स्पीनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । ग्लोबल टी २० लिग खेल्न क्यानडा जाने भएकोले सन्दीप … पूरा पढ्नुहोस् »

शनिवारको दिन पनि बैंक खोल्नु: राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी शनिवार बैंक खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि शनिवार र असार … पूरा पढ्नुहोस् »

स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका … पूरा पढ्नुहोस् »

आज पनि एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै गर्‍यो राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौँ । आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । शुक्रबार बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध सुरु गरेको हो … पूरा पढ्नुहोस् »

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा अदालत जाँदै

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएका छन् । सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको … पूरा पढ्नुहोस् »

विश्वकप छनोटमा सहभागी नेपाली क्रिकेट टिम आज स्वदेश फिर्ता

काठमाडौं । जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरका … पूरा पढ्नुहोस् »

स्थानीय तहका निर्माणाधीन भवन अलपत्र

काठमाडौं । निर्माण व्यवसायीको लापरवाहीका कारण बाँकेमा स्थानीय तहका निर्माणाधीन भवन अलपत्र परेका छन् । नयाँ भवन निर्माण सम्पन्न गर्ने समयावधि सकिए पनि निर्माण व्यवसायीले ढिलाइ गरिदिएका कारण जानकी, नरैनापुर … पूरा पढ्नुहोस् »