मणिपालबाट सम्पर्कविहीन युवकको शव सेतीमा फेला

लेखनाथ । पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकको शव सेती नदीको ड्याम खोलेर खोजी गर्ने क्रममा पोखरा–३, नदीपुरमा भन्ने ठाउँमा फेला परेको छ । उपचारका लागि मणिपाल … पूरा पढ्नुहोस् »

नीति तथा कार्यक्रम बैठक : जनताले अनुभव गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले महसुस गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रमसहित परिणाममुखी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्य एवं विशिष्ट श्रेणीका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को … पूरा पढ्नुहोस् »

थमन बिक हत्या प्रकरण : सांसद लक्ष्मी महतोले पाए सफाइ

जनकपुरधाम । थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीले उनीलाई सफाइ दिएको हो । २०७२ भदौ २५ गते … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरले बनाएको कानुन खारेज

काठमाडौँ । संवैधानिक इजलासले निजी भवनमा पार्किङ शुल्क उठाउन पाइने भन्दै काठमाडौँ महानगरपालिकाले बनाएको कानुन खारेज गरिदिएको छ। बिहीबार बसेको प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरण : खाँणलाई ३० लाख धरोटीमा छोड्नु न्यायाधीशको आदेश यस्तो 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई  उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको छ ।  बिहीबार उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले … पूरा पढ्नुहोस् »

परराष्ट्रको विशिष्ट श्रेणीमा लम्साल बढुवा

काठमाडौं । सरकारले नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ । सचिवमा बढुवा भएसँगै लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव … पूरा पढ्नुहोस् »

उपरथी सिग्देल रथीमा बढुवा

काठमाडौं । उपरथी अशोक सिग्देल रथीमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई रथीमा बढुवा गरेको हो । सैनिक मुख्यालय जंगी अड्डाले वरिष्ठ उपरथी सिग्देललाई बढुवा गर्न रक्षा … पूरा पढ्नुहोस् »

रैथाने बाली उत्पादनमा जोड दिऔं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले रैथाने बालीको उत्पादनमा जोड दिन आग्रह गरेका छन् । प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् … पूरा पढ्नुहोस् »

टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सुरु

काठमाडौं। टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले ललितपुरको भनीमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गर्ने भएको छ । यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग … पूरा पढ्नुहोस् »

बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको छ । बिहीबार उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले … पूरा पढ्नुहोस् »