काठमाडौँ महानगरले बनाएको कानुन खारेज

काठमाडौँ । संवैधानिक इजलासले निजी भवनमा पार्किङ शुल्क उठाउन पाइने भन्दै काठमाडौँ महानगरपालिकाले बनाएको कानुन खारेज गरिदिएको छ। बिहीबार बसेको प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, … पूरा पढ्नुहोस् »