मुग्लिन–पोखरा सडक विस्तार : पोखरामा कालोपत्र सुरु

कास्की । मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ । कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलामिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट … पूरा पढ्नुहोस् »

नेपाललाई क्यानडाले दियो २३३ रनको लक्ष्य

काठमाडौँ । क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । सिरिजको तेस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो । क्यानडाका … पूरा पढ्नुहोस् »

आईजीआई प्रुडेन्सियलको खुद बीमा शुल्क आर्जन ९७ प्रतिशतले बढ्यो

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ९७ प्रतिशतले बृद्धि भएको हो । चालु … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको सूचांकहरु उत्साहप्रद, १९ प्रतिशतले बढ्यो मुनाफा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको चालु आवको दोस्रो त्रैमासिक अवधीमा उल्लेख्य प्रगति देखिएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र व्यवसाय दुवैमा उल्लेख्य प्रगति हुँदा तथ्याङ्कमा उत्साहप्रद … पूरा पढ्नुहोस् »

वयस्कका लागि डाइपर स्पा खुलेपछि

अमेरिकाको न्यू ह्याम्पशायरमा नौलो अवधारणाको एउटा स्पा यतिबेला विवादित बनेको छ । राज्यको अट्किन्सनमा वयस्कहरूका लागि भनेर भर्खरै नयाँ स्पा खुलेको थियो । यो स्पा डाइपर लगाउने वयस्कका लागि फिजिशियन … पूरा पढ्नुहोस् »

ब्लड प्रेसर नुनबाहेक यी चिजको सेवनले पनि बढ्न सक्छ

काठमाडौँ । ब्लड प्रेसर बढ्नु स्वास्थ्यका लागि कयौँ प्रकारले हानिकारक छ । यसका कारण मुटुसम्बन्धी रोगको खतरा बढ्न सक्छ । नुनको अत्यधिक सेवनका कारण ब्लड प्रेसर बढ्छ भन्ने विश्वास छ … पूरा पढ्नुहोस् »

गठबन्धनको राजनीतिले भ्रष्टाचार बढ्यो : सांसद देव

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य जीतेन्द्रनारायण देवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा आफूलाई उभ्याएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोलेका पूर्वमन्त्री … पूरा पढ्नुहोस् »

बीपी कोइराला प्रतिष्ठानमा गतिरोध अन्त्य गर्न ६ बुँदे सम्झौता

काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी गतिरोध अन्त्य गर्ने सम्बन्धमा ६ बुँदे सम्झौता भएको छ । नियमित वृत्ति विकासको माग गर्दै शिक्षक,कर्मचारीहरू आन्दोलनमा रहेका थिए भने पठनपाठन … पूरा पढ्नुहोस् »

गुलाबको फूलको मूल्य २ अर्ब रुपैयाँ

पश्चिमा संस्कृतिबाट आएको यो दिवस अहिले आम युवायुवतीहरुको लागि ठूलै पर्वजस्तै बनिरहेको छ, जसमा उनीहरु प्रेम प्रकट गर्नका लागि गुलाबको सहारा लिन्छन् । कसैले गुलाबकै फूल दिएर प्रेम प्रस्ताव राख्दछन् … पूरा पढ्नुहोस् »

राष्ट्रपति रामचन्द्र पौडेल फागुन ६ गते शालीनदी जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शालीनदी जाने भएका छन् । उनी फागुन ६ गते बिहान ९ बजे श्रीस्वस्थानीको दर्शन तथा पूजा गर्न काठमाडौंको साँखुस्थित शालीनदी जाने भएका हुन् । हरेक … पूरा पढ्नुहोस् »