इसेवाको पाँच लाख बढीको सुरक्षा पाइने लाइफ केयर योजना

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । इसेवाले जीवनकै बीमा हुने गरि इसेवा लाइफ केयर योजना … पूरा पढ्नुहोस् »

ज्योति विकासले सिराहाको श्री आधारभूत विद्यालयलाई दियो डेस्क बेञ्च प्रदान

काठमाडौं । ज्योति विकास बैंकले गोलबजार वडा नं. १० धर्मपुर, सिराहास्थित श्री आधारभूत विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत २५ थान डेस्क बेञ्चहरु प्रदान गरेको … पूरा पढ्नुहोस् »

कामना सेवा विकासका ग्राहकलाई द एसआर होटेलमा छुट

काठमाडौं । कामना सेवा विकास बैंक र द एसआर होटेल एण्ड इभेन्ट्स प्रालिबीच सम्झौता भएको छ । बैंकले तिलोत्तमा, रुपन्देही स्थित द एसआर होटेल एण्ड इभेन्ट्ससँग सेवा शुल्क छुट सम्बन्धी … पूरा पढ्नुहोस् »

यस कारण नेपाली बैंक डुब्दैनन् ः गभर्नर अधिकारी

पछिल्लो समय अर्थतन्त्रमा एक किसिमको सिथिलता सिर्जना भएको छ । कोरोना महामारी र अन्तर्राष्ट्रियस्तरमा सप्लाइमा ठूलो परिवर्तन आएको छ । यही बेला धेरै किसिमका असरहरू भोग्नु परेको छ । सन् … पूरा पढ्नुहोस् »

बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गर्ने जिम्मा मन्त्री बस्नेत र गुरुङलाई

काठमाडौं । सरकारले बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन अध्ययन गर्न … पूरा पढ्नुहोस् »

चर्चित गायक भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौँ । चर्चित गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार दिउँसो अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । आचार्यको शवलाई अन्तिम श्रद्दान्जलीका लागि मंगलबार बिहान नेपाल … पूरा पढ्नुहोस् »

लघुवित्त पीडितहरू प्रवेश गरेको विषयमा सभामुखको चासो ,छानबिन गर्न समिति गठन

काठमाडौं । संघीय संसद् भवन परिसरमा लघुवित्त पीडितहरू प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरेले गम्भीर चासो लिएका छन् । सभामुख घिमिरेले सोमबार नै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिएका … पूरा पढ्नुहोस् »

इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ । कँडेलविरूद्ध एक महिलाले आइतबार यौन दुर्व्यवहारको मुद्दा दायर गरेकी हुन् । … पूरा पढ्नुहोस् »

जयशंकर साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सर्लाहीको वरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदे सो निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सूचना … पूरा पढ्नुहोस् »

नेपाल ए टिमको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ए टिमको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ । क्यानको आज बसेको बोर्ड बैठकले पूर्वकप्तान मल्ललाई मूख्य प्रशिक्षक र प्रशिक्षकमा पूर्वखेलाडी … पूरा पढ्नुहोस् »