कुचोको मूल्य घटेपछि इलामका अम्रिसो किसान समस्यामा

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गर्नुभयो । संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च … पूरा पढ्नुहोस् »

विश्वकप छनोट फुटबल : नेपालले बहराइनसँग खेल्दै

काठमाडौँ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफनो चौथो खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने नेपाल र बहराइनवीचको खेल नेपाली समय … पूरा पढ्नुहोस् »

बङ्गलादेशका पाँच नागरिक काठमाडौँमा पक्राउ

काठमाडौं । प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने … पूरा पढ्नुहोस् »

आयरल्याण्ड वोल्भ्सविरुद्ध नेपालले ब्याटिंग गर्दै

काठमाडौँ । नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज दोस्रो खेल खेल्न लागेको हो । … पूरा पढ्नुहोस् »

घुम्नै पर्ने धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान

काठमाडौँ । बूढापाकाहरू भन्ने गर्छन्, ‘नमरी स्वर्ग देखिँदैन ।’ जुन ठाउँको वर्णन गरिएको छ त्यो ठाउँमा नगइकन त्यहाँको वातावरण, दृश्य, दुःख, सुख बुझ्न सकिँदैन । स्वर्गीय आनन्द लिने त ज्यूँदै … पूरा पढ्नुहोस् »

विदेशी लगानी भित्र्याउन एकद्वार प्रणालीलाई बलियो बनाउन अवश्यकः राणा

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले विदेशी लगानी ल्याउनको लागि सरकारले एकद्वार प्रणालीलाई बलियो बनाउन आवश्यक रहेको बताएकी छन् । पूर्वअध्यक्ष राणाले सरकारले आगामी वैशाख १६ र … पूरा पढ्नुहोस् »

पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आएका मुख्यमन्त्री कार्कीले … पूरा पढ्नुहोस् »

सिँचाइको व्यवस्थासँगै भरतपुरका जमिन चैते धानले हराभरा

चितवन । केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे । भरतपुर–२५ का छविलाल न्यौपाने … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ३०० रूपैयाँले घटेको हो ।  आज छापावाल सुन तोलाको एक लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

आज दोस्रो दिन नेपालले आयरल्यान्ड ‘ए’सँग खेल्दै

काठमाडौं । नेपालले दोस्रो दिन टी-२० अभ्यास खेलअन्तर्गतको खेल आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । उक्त खेल दिउँसो १ बजेबाट टी-यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकिए लगतै नेपाल भारत … पूरा पढ्नुहोस् »