लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । आज शुक्रबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले ४८ सांसदको मत पाएका हुन् । महरालाई नेकपा एमालेका २९ … पूरा पढ्नुहोस् »

इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव

फिक्कल (इलाम)। अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक … पूरा पढ्नुहोस् »

उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले शिष्टाचार भेट गरेका छन् । राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको उपराष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा … पूरा पढ्नुहोस् »

एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

काठमाडौँ । जारी एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ । आजबाट सुरुभएको एसीसी प्रिमियर कप अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ … पूरा पढ्नुहोस् »

आजदेखि एसीसी प्रिमियर कप सुरु, नेपालले मलेसियाको सामना गर्दै

काठमाडौं । आजबाट एसीसी प्रिमियर कप सुरु हुदैँछ । नेपालले आज पहिलो दिन मलेसियासँग खेल्ने छ ।। आज (शुक्रबार) ओमानमा हुने नेपाल र मलेसियाको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ … पूरा पढ्नुहोस् »

बाबुरामको टिप्पणी- कम्युनिज्म र राष्ट्रवादको खोलमा ठगिदै छ

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओले भने झैँ बादशाहलाई घोडाबाट खसाल्ने साहस नगरेसम्म जनता पूर्ण मुक्त नहुने टिप्पणी गरेका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै बाबुरामले ‘लाल वादशाह’ … पूरा पढ्नुहोस् »

सिप्रदीद्वारा ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापनसम्बन्धी तालिम

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा.लि.ले ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट माग भए बमोजिम ट्राफिक प्रहरीलाई विद्यतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापन … पूरा पढ्नुहोस् »

काठमाण्डौले मोफसल मानेको विराटनगरका केही कुरा

नेपालको राजधानी काठमाण्डौँ भन्दा बाहिर अझ भन्दा काठमाण्डौँ उपत्यका बाहिरका स्थान,जिल्ला,प्रदेश सवै मोफसल भनिन्छ । अहिलेको सन्दर्भमा बुझ्दाचाहिँ प्रदेश सदरमुकाम बाहिरका जिल्लाहरु,गाऊँहरु सबै मोफसल हुन । शिक्षा,रोजगारका लागि काठमाण्डौँमा बसेर … पूरा पढ्नुहोस् »

कांग्रेस र एमाले मिलेर निर्वाचन प्रणाली बदल्नुपर्छः कोइराला

घोराहीमा दोस्रो जिल्ला सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको स्थायित्व र आर्थिक विकासका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन्। उनका अनुसार पटकपटक सरकार परिवर्तन हुँदा र त्यसको … पूरा पढ्नुहोस् »

मध्यपुर थिमि नगरपालिकाद्वारा सहकारी अनुगमन

मध्यपुर थिमि। मध्यपुर थिमि नगरपालिकाले सहकारी नियमावली जारी गरिसकेपछि पहिलो पटक वडा नं. ३ गठ्ठाघरस्थित कृषि बिकास बचत तथा ऋण सहकारी संस्था लि.को स्थलगत अनुगमन गरेको छ । नगर उपप्रमुख … पूरा पढ्नुहोस् »