सानिमा बैंकका ग्राहकलाई स्काईवाक टावरमा छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न वन्डर्स नेपालमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिटरक्रेडिट कार्ड … पूरा पढ्नुहोस् »

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘८प्रतिशत नबिल डिवेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनीबीच … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेसमा च्याम्पियन

काठमाडौं । मूलपानी क्रिकेट मैदानमा माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो … पूरा पढ्नुहोस् »

लोकप्रिय कारको उपाधि टाटाको पोल्टामा

काठमाडौं । भारतको सबैभन्दा लोकप्रिय कारको उपाधि टाटा मोटर्सले जितेको छ । भारतीय कार उद्योगमा सबैभन्दा ठूलो अपसेटहरूमध्ये एकमा टाटाको मिनी एसयूभी पन्च देशको सबैभन्दा धेरै बिक्री हुने मोडेल बनेको … पूरा पढ्नुहोस् »

चण्डेश्वरीको जेष्ठ सदस्य माता सम्मान कार्यक्रम सम्पन्न

काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले बार्षिक कार्य योजना अन्र्तगत महिला बिकास उप समितिको संयोजकत्वमा मातातिर्थ आँैसिको अवसरमा बनेपा वडा नं. ८, स्थीत संस्थाको केन्द्रिय कार्यालयसंगै संस्थाका अध्यक्ष … पूरा पढ्नुहोस् »

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य समायोजन

काठमाडौं । टाटा मोटर्सको नेपालका एक मात्र आधिकारिक वितरक सिप्रदी टे«डिङले टाटाका जेन्युइन पार्ट्सको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरमा ग्राहकले पहिलेको तुलनामा कम मूल्यमा टाटा … पूरा पढ्नुहोस् »

सूर्य नेपालको ‘टोफिचो टड्का इमली’ बजारमा

काठमाडौं । सूर्य नेपालले कन्फेक्सनरी ब्रान्ड ट्रोफिचोअन्तर्गत नयाँ टफी ‘टड्का इमली’ बजारमा ल्याएको छ । ‘टेस्टको नयाँ ब्लेस्ट’को नारासहित यो चकलेट बजारमा सार्वजनिक गरिएको हो । टड्का इमलीमा इमलीको स्वादका … पूरा पढ्नुहोस् »

पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख जरिवाना

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद हुने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको … पूरा पढ्नुहोस् »

खडेरीले मुहान सुकेपछि खानेपानीको वैकल्पिक तयारी

बलेवा (बागलुङ)। बागलुङमा खडेरीले जतासुकै मूल सुकेका छन् । खानेपानीको आपूर्तिमा समस्या देखिएपछि बागलुङ नगर खानेपानी उपभोक्ता संस्था पनि प्रभावित बनेको छ । उन्नाइस किलोमिटर टाढाको रेशखोलाबाट ल्याइएको पानीको मात्रा … पूरा पढ्नुहोस् »

चितवनका केराले पाउन थाल्यो बजार

चितवन । पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित छन् । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उनी आफ्नो … पूरा पढ्नुहोस् »