लामिछाने सहकारी प्रकरण- छानबिन समिति बनाउन कांग्रेसको अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान कायमै राखेको छ । आज (मंगलबार) सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले संसदीय समिति … पूरा पढ्नुहोस् »

रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता गर्न पहल गर्छु: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन … पूरा पढ्नुहोस् »

गण्डकी सरकार विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै … पूरा पढ्नुहोस् »

रास्वपाद्वारा सहकारी प्रकरणमा छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको छ । आज (मंगलबार) बिहान सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले संसदीय छानबिन … पूरा पढ्नुहोस् »

भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यक- मुख्यमन्त्री कँडेल

काठमाडौँ । कर्णाली प्रदेशका सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी भएको बताएका छन् । आज आयोजित दुई दिने दोस्रो ‘नेपाल सेल्टर फोरम’ को छलफलका … पूरा पढ्नुहोस् »

सभामुखले बोलाएको शीर्ष नेतासँगको छलफल जारी

काठमाडौँ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल जारी भएको हो । संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका … पूरा पढ्नुहोस् »

चट्याङ लागेर बालकको मृत्युु

अछाम । अछामको रामारोशन गाउँपालिका–७, मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको चट्याङ लागेर मृत्यु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष … पूरा पढ्नुहोस् »

जसपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बस्ने तयारी भएको छ । पार्टी अध्यक्ष तथा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वदेश फर्किएकाले दलको बैठक बस्न लागेको हो । … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

काठमाण्डौं । एन आई सी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न WAFF Women’s Championship 2024 प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको … पूरा पढ्नुहोस् »

सर्वोच्चद्वारा विज्ञापन नियमावली खारेज गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० खारेजीको माग गर्दै परेको रिटमा नियमावलीको संशोधित व्यवस्थाले विज्ञापन एजेन्सीहरुको हकहितमा कुनै प्रतिकुल असर नपुर्‍याएको भन्दै खारेज गर्न अस्वीकार … पूरा पढ्नुहोस् »