नबिल बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने ६६ जनाको नाम सार्वजनिक

काठमाडौं । नबिल बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६६ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै … पूरा पढ्नुहोस् »

शंखर राजको निर्देशनमा ‘दुनियाँ तँलाई सलाम छ’ सार्वजनिक

काठमाडौँ । शंखर राजको निर्देशनमा ‘दुनियाँ तँलाई सलाम छ’ सार्वजनिक भएको छ ।  विष्णु अधिकारीको स्वरमा रहेको गीतमा अभि अज्नभिको शब्द रहेको छ । उक्त गीतको भिडियो स्वामीक गौतमको छायाङ्कन रहेको … पूरा पढ्नुहोस् »

ढोरपाटनमा पर्यटक आगमनमा दोब्बर बृद्धि

म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरू … पूरा पढ्नुहोस् »

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गतको चार संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज कानून न्याय तथा मानव अधिकार समिति, महिला  तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री आरजु देउवा आज भारत भ्रमणमा जादै

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत भ्रमणमा जादै छिन् । २२ अगस्तसम्म हुने उनको भारत भ्रमण परराष्ट्रमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण हो । भारतका विदेशमन्त्री डा. एस. … पूरा पढ्नुहोस् »

सरकारले शिक्षकमाथि दमनचक्र लगाउँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाग्ने स्पष्ट गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक : एफएनसीसीआई

काठमाण्डौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आर्थिक सुधार आयोग गठन गर्ने योजनालाई सकारात्मक रुपमा लिएको बताएको छ । अर्थ मन्त्रालयले १०० दिनको कार्यक्रममा उच्चस्तरिय … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभासमक्ष … पूरा पढ्नुहोस् »

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको चार वटा संसदीय समिति कानुन, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ … पूरा पढ्नुहोस् »

साफ यू–२० च्याम्पियनसिप आजदेखि, नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपमा आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलंकासँग खेल्दैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ … पूरा पढ्नुहोस् »