देशभर मध्यमदेखि भारी वर्षा, नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा भएसँगै खोला तथा नदीहरुमा पनि बहाव बढेको छ । आज बिहान … पूरा पढ्नुहोस् »

कोटीहोमको घटना छानबिनका लागि ७ सदस्यीय समिति गठन

काठमाडौं । पशुपतिनाथ कोटीहोम स्थलमा शुक्रबार साँझ उत्पन्न तनावको घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको छ । शनिबार दिउँसो भएको छलफलपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको अगुवाईमा अपर बलेफी हाइड्रोमा लगानी

काठमाण्डौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा ४६ मेगावाट(मेवा) क्षमताको अपर बलेफी हाइड्रोपावरको लागि लगानी जुटेको छ। कम्पनीको अगुवाईमा सह वित्तीयकरणमा सहभागी बैंकहरु र अपर बलेफी हाइड्रोपावर बीच सिन्धुपाल्चोक जिल्लाको जुगल … पूरा पढ्नुहोस् »

संविधान र कानुनलाई समाजले आदर्श दस्तावेजका रुपमा लिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा शनिबार सिंहदरबारमा आयोजित मुलुकी संहिता दिवस विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानूनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको … पूरा पढ्नुहोस् »

अमेरिकाले दुई स्काई ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने

काठमाडौँ । नेपालको विपद् व्यवस्थापन प्रयासमा प्रयोग गर्न र हवाई क्षमतालाई सुदृढ गर्न अमेरिकाले दुई स्काइट ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने भएको छ । अमेरिकाको विदेश मन्त्रालयले उक्त … पूरा पढ्नुहोस् »

उद्योगको लाइन काटेर बस्नु भनेको एउटा मान्छेको घाँटी काट्नुसरह हो : ऊर्जा मन्त्री खड्का

काठमाडौं । शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगमा विद्युत् काट्न नहुने बताएका छन् । सरकारले उद्योगीले विद्युत् … पूरा पढ्नुहोस् »

शर्माले पार्टी फुटाउँछन् भनेर आफूले भने कहिल्यै नसोचेको : अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड

काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने हल्ला असत्य साबित भइसकेको बताएका छन् । पार्टी … पूरा पढ्नुहोस् »

नागढुङ्गा सुरूङमार्ग असोजदेखि सञ्चालनमा आउने

काठमाडौं । सरकारले सिस्नेखोला–नागढुङ्गा सुरूङमार्ग सञ्चालन गर्ने बिषयमा नेपालसँग कुनै अनुभव नभएकाले सरकारले यो सुरूङमार्ग सञ्चालनको लागि विदेशी कम्पनी भित्र्याउने तयारी गरेको छ । सडक विभागले देशकै पहिलो यो सुरूङमार्ग … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालबाट सेयर किनबेच गर्न उत्साहित गराउनेलाई कारबाही गर्ने

काठमाडौं । सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरू खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउनेलाई कारबाही … पूरा पढ्नुहोस् »

‘द रेड सुटकेस’लाई बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’ अवार्ड

काठमाडौं । चलचित्र ‘द रेड सुटकेस’ले अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न ‘इन्डियन फिल्म फेस्टिभल इन मेलबर्न’मा बेस्ट फिल्मको अवार्ड जितेको छ । फेस्टिभलमा ‘द रेड सुटकेस’ले ‘बेस्ट फिल्म अफ द सबकन्टिनेन्ट’ अवार्ड … पूरा पढ्नुहोस् »