उजुरी परेकोले बस्नेतसँग सोधपुछ गर्न खोजिएको हो : साइबर ब्युरो

काठमाण्डौं । नेकपा (एमाले) को भ्रातृ संस्था प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतसँग नेपाल प्रहरीको साइबर ब्युरोले केही विषयबारे सोधपुछ गर्न खोजिएको बताएको छ। बिहीबार बागबजारस्थित कार्यक्रमस्‍थल पुगेर ब्‍युरोको टोलीले … पूरा पढ्नुहोस् »

मुस्ताङमा गाउँपालिकाद्वारा ‘स्टिम’ र ‘साउना’ सञ्चालन

म्याग्दी। मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘स्टिम’ (पानीको बाफबाट दिइने तातो) र ‘साउना’ (सुक्खा तातो बाफ) सञ्चालन गरेको छ । जोमसोम बजार नजिक घरपझोङ–३ स्याङखोलामा २८ लाखको लगानीमा प्राकृतिक उपचारका लागि स्टिम … पूरा पढ्नुहोस् »

नेपालले अमेरिकामा खेल्ने लिग–२ को खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपालले अमेरिकामा खेल्ने आइसिसी विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रतिस्पर्धा हुनेछ । लिग–२ मा नेपालले खेल्ने सबै खेलहरू … पूरा पढ्नुहोस् »

एक्सप्रेस साकोसको १६ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न

काठमाण्डौं । एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईश्वर के.सी. को सभापतित्वमा संचालक समिति, लेखा तथा सुपरीवेक्षण समिति तथा विभिन्न उपसमितिहरु, कर्मचारी वर्ग र सदस्यहरुको उपस्थितिमा सदस्यहरुसँग छलफल तथा … पूरा पढ्नुहोस् »

जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन पोटे श्रेष्ठ निर्वाचित

काभ्रे । जिल्ला सहकारी संघ, काभ्रेको ४३ औं साधारण सभाले अमन पोटे श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ। संघको अध्यक्ष पदका लागि अमन पोटे श्रेष्ठ र राजन शाक्यबीच … पूरा पढ्नुहोस् »

ओलीलाई दाहालको प्रस्ताव संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गरौँ

काठमाडौँ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक निकायका सबै रिक्त पदमा सम्भव भए शुक्रबार नै … पूरा पढ्नुहोस् »

थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब मोटरसाइकल देखि कारसम्म पनि पाउन सक्ने

काठमाण्डौं । सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बासमति चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरुले हात खाली नजानेगरी उपहारहरु पाउन सक्नेछन्। आँउदो चाडपर्वको उपलक्ष्यमा थकाली लङ्ग ग्रेन बास्मती चामलले उक्त योजना … पूरा पढ्नुहोस् »

सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटल लिमिटेडको निःशुल्क लगानी व्यवस्थापन सेवा

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि सित्तैमा लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ । देशैभरिका सबै सरकारी … पूरा पढ्नुहोस् »

उदयपुर स्थिति बिद्युत् प्राधिकरणका कर्मचारीद्वारा अवैध  रकम असुली !

उदयपुर । उदयपुरको चौदडीगढी नगरपालिका  वडा नं – ५ मा बिधुत प्राधिकरणले  अवैध रूपमा बिना बिल रकम असुली गर्दे आइरहेको छ । प्राधिकरणका कर्मचारीहरूलाई प्राधिकरणले तलब दिँदा दिँदै पनि उपभोक्तासँग … पूरा पढ्नुहोस् »

दशैं र तिहारमा सिप्रदीको ल्यायो ‘उपहारै उपहार’कार्यक्रम सार्वजनिक

काठमाडौं । सिप्रदी अटोपार्टसले दशैं र तिहार उपहारै उपहार कार्यक्रम सार्वजनिक गरेको छ । सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले ग्राहकहरूका लागि चार्डपर्व विशेष कार्यक्रम सार्वजनिक गरेको हो । कम्पनीका अनुसार … पूरा पढ्नुहोस् »