नमूना बन्यो माछापुच्छ्रेको चक्लाबन्दी खेती

कास्की । माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमूना बनेको छ । गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमा पहिलोपटक जमिन चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन सम्झौता गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनाएको दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई कार्य सम्पादन सम्झौता गर्न सिंहदरबारमा बोलाएका … पूरा पढ्नुहोस् »

सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »

जन्म दिनको अवसरमा प्रधानमन्त्री ओलीले ओढाए देउवालाई दोसल्ला

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जन्म दिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा दोसल्ला ओढाएर जन्मदिनको शुभकामना दिएका छन् । बालुवाटरमा प्रमुख तीन दलका शीर्ष … पूरा पढ्नुहोस् »

होन्डाको ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’योजना सार्वजनिक

काठमाडौं । होन्डा दुईपांग्रे सवारीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपनमार्फत … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा मैनाली नियुक्त

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा दिर्घराज मैनाली नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार कृषि विकास बैंकको बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा दिर्घराज मैनाली मनोनयन भएका छन् … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको वीरगञ्जमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगञ्ज महानगरपालिका वडा न. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही … पूरा पढ्नुहोस् »

सातबुँदे सहमतिअनुसार नै सरकारको न्यूनतम साझा कार्यक्रम बन्ने : थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता, समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वलाई थप सुदृढ हुने गरी संविधान संशोधनको विषय सरकारको न्यूनतम साझा कार्यक्रमको प्राथमिकतामा रहने बताएका छन् । नेपाली … पूरा पढ्नुहोस् »

भाटभटेनीको २९ औँ स्टोर चितवनको टाँडीमा

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले चितवनमा २९ औँ स्टोर सञ्चालनमा ल्याउने भएको छ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले २९औँ स्टोर चितवनको टाँडीस्थित शान्तिचोकमा सञ्चालनमा ल्याउन लागिएको जानकारी … पूरा पढ्नुहोस् »

गुरुङमाथि छानबिन गराउन कांग्रेस तयार

काठमाडौं । बुधबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा नेपाली कांग्रेसले सहकारी ठगीमा नाम जोडिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न तयार भएको बताएको छ । प्रमुख सचेतक श्याम घिमिरेले … पूरा पढ्नुहोस् »