नयाँ मापदण्डअनुसार खोला किनारका घर नभत्किने : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार खोला किनारका घर नभत्किने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने बताएका हुन् … पूरा पढ्नुहोस् »

आज ऋषिपञ्चमी मनाइँदै

काठमाडौं । आज ऋषिपञ्चमी पर्व नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको … पूरा पढ्नुहोस् »

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष प्रचण्ड

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको बाह्र वर्षे मेलामा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी … पूरा पढ्नुहोस् »

प्रहरी प्रवक्ता कार्कीले लेखेको नयाँ गीत फूलको वासना सरी सार्वजनिक

काठमाण्डौं । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत फूलको वासना सरी सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका … पूरा पढ्नुहोस् »

चक्रपाणि प्रतिष्ठान कटुञ्जेको साधारणसभा तथा अधिवेशन कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका अन्तर्गत चक्रपाणि स्मारक प्रतिष्ठान कटुञ्जेको साधारणसभा तथा अधिवेशन कार्यक्रम सम्पन्न भयो । सो अधिबेशनले राममणि ढुङगेलको अध्यक्षतामा १३ सदस्यिय पदाधिकारि रहेको नयाँ कार्य समिति … पूरा पढ्नुहोस् »

समाज शान्त, सुरक्षित एवं भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्ने : गृहमन्त्री लेखक

काठमाडौं । इन्टरपोल स्थापनाको शताब्दी दिवसका अवसरमा शनिबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित, साइबर अपराध, आतंकवादलगायत बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच … पूरा पढ्नुहोस् »

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र एनएनसीएबीच सहकार्य

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल आहारपूरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए)बीच खाद्यसामग्री व्यवस्थित रूपमा नागरिकसामु पुर्‍याउन सहयोगी भूमिका खेल्ने विषयमा सहमति जुटेको छ । विभागका नवनियुक्त महानिर्देशक … पूरा पढ्नुहोस् »

निजामती कर्मचारीले आफूलाई समयानुकूल ढङ्गले रुपान्तरण गर्नुपर्ने : प्रधानमन्त्री ओली

काठमाडौँ । निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई बधाई तथा शुुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको … पूरा पढ्नुहोस् »

प्रसाईको बीएन्डसी मेडिकल कलेजलाई एमबीबीएसको अध्यापन गराउन अनुमति

काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । कलेजका जनसम्पर्क अधिकृत प्रमिश … पूरा पढ्नुहोस् »

जर्मनीले ५१ मिलियन युरो अनुदान सहायता दिने

काठमाण्डौं । जर्मन सरकारको तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता उपलब्ध गराउने भएको छ। नेपाल सरकार र जर्मन सरकारबीच विकास सहायता … पूरा पढ्नुहोस् »