सुक्खा पहिरोले गर्दा पृथ्वीराजमार्ग अवरुद्ध

चितवन । सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–३, फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी … पूरा पढ्नुहोस् »

निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने

काठमाडौं । निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गर्न लागिएको हो … पूरा पढ्नुहोस् »

जापानिज इन्सेफ्लाइटिस संक्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह

काठमाडौं । स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस संक्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागअन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले यही … पूरा पढ्नुहोस् »

सबै अस्पतालहरुमा बीमा सुविधा हुनुपर्ने : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं । शुक्रबार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिनुपर्ने बताए। … पूरा पढ्नुहोस् »

कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव घिमिरे र सञ्चालकमा सीईओ गुरुङ

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा दिनेशकुमार घिमिरे नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले राजश्व सचिव घिमिरेलाई सञ्चय कोषको अध्यक्षमा नियुक्त गरेको हो । यसैगरी, कोषको रिक्त रहेको सञ्चालक पदमा … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियलद्वारा बीमा अभिकर्ताको तालिम सम्पन्न

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्तासम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट ४ दिने तालिम सम्पन्न गरेको हो । तालिम भदौ १६ देखि १९ गतेसम्म सञ्चालन … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीका कर्मचारीहरूलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा दुई … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंक लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरूमा पहिलो बैंक

काठमाडौं । एभरेष्ट बैंक लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरूमा एभरेष्ट पहिलो बैंक बनेको छ । बैंक सञ्चालक समितिको भदौ २१ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने … पूरा पढ्नुहोस् »

एनसेलको नयाँ ‘टिकटक प्याक’,सधैं अनको प्याकेजमा निःशुल्क चलाउन मिल्ने

काठमाडौं । एनसेलले शुक्रबार (भदौ २१)बाट लागु हुने गरी टिकटक प्याक सञ्चालनमा ल्याएको छ । जसअनुसार एनसेलको सधैँ अन प्याकमा पाइने निःशुल्क डेटामा टिकटक पनि चलाउन मिल्ने भएको हो । … पूरा पढ्नुहोस् »

साहित्यबारे विचारहरुका जमघट

“उत्साह सबैको मरेर छरपष्ट हुनु भन्दा पहिले,कहिँ हुने होकी उथलपुथल सम्भाल्नु भन्दा पहिले । …सम्भाल्न सक्छौ भने परिस्थितिलाई सँभाली हाल,गडबड हुन नजाउन कुराहरु सम्भाल्नु भन्दा पहिले..”(सावित्री राना,साहित्य लेखिका । गजल … पूरा पढ्नुहोस् »