रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्नेछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी … पूरा पढ्नुहोस् »

रास्वपाका १० सांसदविरुद्ध राजद्रोहसम्बन्धी जाहेरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु शिशिर खनाल, शिव नेपाली, अशोक चौधरी, असिम साह,डा चन्दा कार्की भण्डारी, सोविता गौतम,लक्ष्मी तिवारी, विन्दावासीनी कंशाकारनिशा डाँगी र विनिता कडायतविरुद्ध राजद्रोहसम्बन्धी … पूरा पढ्नुहोस् »

छिमेकीका जुत्ता सुँघेको आरोपमा जेल सजाय

ग्रीसमा एकजना २८ वर्षीय युवक छिमेकीको जुत्ता सुँघ्ने बानीका कारण जेल जानु परेको छ। जुत्ता सुँघ्नका लागि पटक पटक छिमेकीको घर परिसरमा छिरेर दिक्क पारेको अभियोगमा उनी दोषी ठहर भएका … पूरा पढ्नुहोस् »

दाना चक्रवात ओडिशामा बज्रियो

बंगालको खाडीमा विकसित चक्रवातको प्रत्यक्ष असर नेपालमा नपर्ने मौसमविदले बताएका छन् । तर त्यसको आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने उनीहरुको प्रक्षेपण छ । ‘दाना’ नाम दिइएको शक्तिशाली चक्रवात गएराति … पूरा पढ्नुहोस् »

नीता ढुंगानाको ‘ह्रस्व दीर्घ’ ३० कात्तिकमा

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शनमा आउने भएको छ । विदेशमा भने एक सातापछि रिलिज हुने जनाइएको छ । … पूरा पढ्नुहोस् »

सामसुङले ३ पटक फोल्ड गर्न मिल्ने अनौठो स्मार्टफोन ल्याउँदै

सामसुङको फोल्ड गर्न मिल्ने स्मार्टफोन Samsung Fold का विभिन्न ह्याण्डसेट बजारमा उपलब्ध छ । अब चाहिँ कम्पनीले तीन पटक फोल्ड गर्न मिल्ने स्मार्टफोन अर्थात् Tri-fold स्मार्टफोन पनि ल्याउँदैछ । एन्ड्रोइड … पूरा पढ्नुहोस् »

रास्वपाको सडक प्रदर्शन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सडक प्रदर्शनलाई स्थगित गरेको छ । गत शनिबारदेखि पोखरामा दिनहुँ प्रदर्शन गरेको रास्वपाले शुक्रबार काठमाडौंमा विरोध गरेको थियो । सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा … पूरा पढ्नुहोस् »

नेपाल पर्यटन बोर्डले भाइबरबीच सहकार्यको सम्झौता

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्धनका लागि लोकप्रिय फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी र व्यवसाय … पूरा पढ्नुहोस् »

विद्युत महसुल भुक्तानीमा उद्यमीहरू तयार, विवाद वार्ताद्वारा समाधान गरौं : उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद वार्ताद्वारा समाधान गर्न आग्रह गरेको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको छ । विवादका कारण … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’बाट सम्मानित हुने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३’ बाट सम्मानित हुने भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा … पूरा पढ्नुहोस् »