ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवामा १५ प्रतिशत छुट पाइने भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई उक्त छुट उपलब्ध गराउने समझदारी … पूरा पढ्नुहोस् »

सडकबाट व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुँदैन – सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नहुने बताएका छन् । शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धनका सात दलको सातबुँदे वक्तव्य

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले बालुवाटारमा सरकारको १०० दिनको समीक्षा र आगामी योजनाबारे सातबुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । संयुक्त वक्तव्यमा सहकारी संस्था बचत रकम दुरुपयोग … पूरा पढ्नुहोस् »

बजारमा सिटामोलको अभाव भएको भन्ने हल्ला मात्र हो- नेपाल औषधि लिमिटेड

काठमाडौँ । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र भएको स्पष्ट गरेको छ ।  लिमिटेडले सूचना प्रकाशित गर्दै सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि … पूरा पढ्नुहोस् »

ठूला जलविद्युत आयोजना अगाडि बढाउनेबारे लगानी बोर्डसँग छलफल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई … पूरा पढ्नुहोस् »

पछिल्लो सर्वेक्षणमा ट्रम्प अगाडि, कमला ह्यारिसलाई ठूलो झट्का

काठमाडौँ । अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउन दुई साता मात्र बाँकी छ र त्यसअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई ठूलो झट्का लागेको छ । अब नयाँ सर्वेक्षणमा डोनाल्ड ट्रम्पले राष्ट्रिय स्तरमा … पूरा पढ्नुहोस् »

१७ जिल्लाका सीडीओको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत … पूरा पढ्नुहोस् »

मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारको खर्चको हद निर्धारण

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारको खर्चको हद निर्धारण गरेको छ । स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, … पूरा पढ्नुहोस् »

अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी

खाँदबारी। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन् । जिल्ला मालपोत कार्यालय खाँदबारीको आज भवन उदघाटन गर्दै मन्त्री अधिकारीले भूमिहीन र … पूरा पढ्नुहोस् »

धादिङमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित ११ जना घाइते

काठमाडौँ । काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । पारिवारिक भ्रमणमा निस्कएका यात्रु बोकेको बागमती प्रदेश ०१–०३०–च ७६५९ नम्बरको विद्युतीय माइक्रोबस … पूरा पढ्नुहोस् »