युनाइटेड अजोडका सीईओ श्रवण रावलको निधन

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन भएको छ । बुधबार दिनभर कार्यालयको जिम्मेवारी समालेका रावललाई गएराति हृदयघात भएको थियो । स्रोतका अनुसार बुधबार साँझ सोल्टी … पूरा पढ्नुहोस् »

एमालेको प्रलोभन

असोज महिनाको दोस्रो सातामा आएको अविरल बर्षाका कारण सिंगो मुलुक अस्तव्यस्त भएको वेला प्रधानमन्त्री खड्गप्रसाद ओलीको दल नेकपा एमालेलाई एकजना विवादस्पद व्यापारीले अर्ब बढीको जग्गा चन्दा दिए । र , … पूरा पढ्नुहोस् »

दीपावली र छठको आगमनसँगै मधेशकाका हटियामा जताततै माटाका भाँडा

काठमाडौं । दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशकाका हटियामा जताततै माटाका भाँडा देखिन्छन् । सामान राख्ने तौला, दही जमाउने छ्याँची, पानी राख्ने घडा, बत्ती बाल्ने दियो, छ्याँची छोप्ने ढकन, र … पूरा पढ्नुहोस् »

राजनीतिक प्रतिशोध साँधेर सभापति पक्राउ गरेको रास्वपाको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोध साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएको छ । विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले … पूरा पढ्नुहोस् »

लगातार बढेको सुनको मूल्यमा आज गिरावट

काठमाडौं । लगातार बढेको सुनको मुल्य आज भने घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ । … पूरा पढ्नुहोस् »

रवि र छविलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई म्याद थपका लागि आज कास्की … पूरा पढ्नुहोस् »

५३.५० मेगावाटको अपर म्याग्दी हाइड्रोमा लगानी जुटाउन एनएमबी क्यापिटलले सहजीकरण गर्ने

काठमाडौं । एनएमबी क्यापिटल लिमिटेड र अपर म्याग्दी हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो म्याग्दी–१ को लागि रकम जुटाउन कर्पोरेट एडभाइजरी सर्भिस एग्रिमेन्टमा हस्ताक्षर गरेका छन् । आयोजना निर्माण र सञ्चालन सुनिश्चित … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकका ग्राहकहरुलाई ठमेल प्लाजाका होटलहरुमा छुट

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरुलाई ठमेल प्लाजा होटेल एन्ड स्विट्स अन्तर्गतका २ वटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकलाई काठमाडौंको ठमेलस्थित रमादा … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच विभित्र बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसँग विपक्षी दलका नेताहरूको छलफल

काठमाडौं । विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सहित विपक्षी दलका नेताहरू बुधबार शीतल निवास पुगेका हुन् । उनीहरूले सरकारका … पूरा पढ्नुहोस् »