भारतविरुद्ध बंगलादेशको अग्रता

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा साविक विजेता बंगलादेशले भारतविरुद्ध पहिलो हाफमा ३–१ को अग्रता बनाएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा बंगलादेशलाई अग्रतामा राख्न तोहुरा … पूरा पढ्नुहोस् »

वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्ड २४ सै घण्टा सुचारु

काठमाडौँ । वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्ड २४ सै घण्टा सुचारु गरिएको छ । सडक मर्मत गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको वीपी राजमार्ग खुल्ला … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली नेतृत्व सरकारको सय दिन, विशेष सम्बोधन (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पुगेको अवसरमा विशेष सम्बोधन गरेका छन् । सिंहदरबारबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै सरकारका सय दिनका कामको उल्लेख … पूरा पढ्नुहोस् »

जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने प्रधानमन्त्रीको स्पष्ट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन् । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै सिंहदरबारबाट सम्बोधनमार्फत प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनीको साधारणसभा बुधबार सम्पन्न भएको छ । बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सम्पन्न भएको सभाले चुक्ता पूँजीको १० सेयर बराबर ६.२५६ सेयर अनुपात अर्थात् ६२.५६ प्रतिशत हकप्रद सेयर … पूरा पढ्नुहोस् »

जनमुखी साकोसद्वारा नवनिर्वाचित सञ्चालकहरुको नेतृत्व रुपान्तरण क्याम्प आयोजना

जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालकहरुको नेतृत्व रुपान्तरण क्याम्प आयोजना गरेको छ । क्यापमा संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समिति र उच्च व्यवस्थापन सहित ३२ जनाको सहभागिता रहेको थियो । … पूरा पढ्नुहोस् »

नारायण ज्वेलर्सको तिहारमा ‘ज्यालामा अदिकतम छुट अफर’

काठमाडौं । २७ वर्ष देखि सुनचाँदीको कारोबार गरिहेको राजधानीको न्युरोडस्थित नारायण ज्वेलर्सले तिहारको अवसरमा ‘ज्यालामा अदिकतम छुट अफर’ सार्वजनिक गरेको छ । यसअघि नै जर्ती नलिने घोषणा गरेको नारायण ज्वेलर्सले … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको तीन महिनामै डेढ अर्ब खुद नाफा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तीन महिनामै डेढ अर्ब खुद नाफा आर्जन गरेको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो … पूरा पढ्नुहोस् »

रास्वपाले सहकारीपीडित माथि राजनीति गरेको आरोप

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, किर्ते र संगठित अपराध मुद्दामा शुक्रबारदेखि कास्की प्रहरीेको हिरासतमा छन् । सडकमार्गबाट पोखरा ल्याइएका लामिछानेसँगै रास्वपाका नेता कार्यकर्ता पनि विभिन्न … पूरा पढ्नुहोस् »

भीजी अटोमोबाइल्स र एमएडब्लू हायर पर्चेजबीच सम्झौता

काठमाडौं । नेपालका लागि सुजुकी दुई पाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर) को आधिकारिक वितरक भीजी अटोमोबाईल्सले एमएडब्लू हायर पर्चेजसँग ग्राहकहरूलाई सरल र सुलभ किस्ताबन्दीमा फाइनान्स सेवाहरू प्रदान गर्न साझेदारी गरेको छ … पूरा पढ्नुहोस् »