यात्रुहरुलाई पर्न सक्ने समस्यालाई केन्द्रित गरि यात्रु सहायता कक्ष स्थापना

काठमाडौँ । नेपाल प्रहरीले  महान चाड दशैंलाई लक्षित गरी देशको विभिन्न स्थानहरुमा यात्रुहरुलाई पर्न सक्ने समस्यालाई केन्द्रित गरि यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ । प्रहरीले चाडपर्वमा यात्रा गर्दा … पूरा पढ्नुहोस् »

माँ बंगलामुखी साकोसको १५औं वार्षिक साधारण सम्पन्न, अध्यक्षमा पुनः महर्जन

ललितपुर । ललितपुर महानगरपालिका ११ मा आफ्नै भवनबाट उत्कृष्ट ब्यवस्थापनका साथ सञ्चालन भइरहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षता तथा … पूरा पढ्नुहोस् »

नारायणघाट–काठमाडौंसम्म ठूला सवारी साधन चलाउन रोक

काठमाडौं । नारायणघाट–काठमाडौंसम्म ठूला सवारी साधन चलाउन रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापना बिहीबारदेखि कोजाग्रत पूर्णिमा कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी माग

काठमाडौँ । नेपाल राष्ट्र बैंकले करारमा काम गर्ने २८ जना विभिन्न पदका कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । करारमा काम गर्न इच्छुकले आजको मितिबाट (असोज १८) कात्तिक २ गतेसम्म … पूरा पढ्नुहोस् »

कुमारी बैंकको विराटनगरमा उद्यमीहरुलाई प्रशिक्षण

काठमाडौं । कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युसएडसँगको साझेदारीमा ‘देशैभरि वर्षैभरि’ उद्यमशिलता विकास एवं प्रवर्द्धन कार्यक्रमका लागि … पूरा पढ्नुहोस् »

डिजिटल लाइसेन्स सञ्चालनमा

काठमाडौं । सरकारले डिजिटल लाइसेन्सलाई औपचारिक रूपमा मान्यता दिएको छ । यससँगै ट्राफिक प्रहरीले नागरिक एपमा रहने लाइसेन्स नै चेक जाँच गर्ने भएको छ । यसका लागि वाग्मती प्रदेशको श्रम, … पूरा पढ्नुहोस् »

एमाले–माओवादी सरकारको ‘सिन्डिकेट खारेज’ गर्ने निर्णय सर्वोच्च अदालतद्धारा बदर

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको एमाले–माओवादी गठबन्धन सरकारको यातायात क्षेत्रको सिन्डिकेट खारेज गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल लोकप्रिय भएको र ओली … पूरा पढ्नुहोस् »

बिरामीलाई राहत हुने गरी सेवा प्रदान गर्न स्वास्थ्यमन्त्री पौडेलको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीलाई अझ राहत हुने गरी सेवा प्रदान गर्न आग्रह गरेका छन् । अवलोकनका क्रममा शुक्रबार प्रतिष्ठान पुगेका मन्त्री … पूरा पढ्नुहोस् »

नसरल्लाहको शवलाई अस्थायीरूपमा गाडिएको छ : निकट स्रोत

काठमाडौँ । लेबनानी लडाकू समूह हिजबुल्लाका प्रमुख हसन नसरल्लाहको शवलाई अस्थायी रूपमा गाडिएको समूह निकट स्रोतले शुक्रबार बताएको छ । इजरायलले ठूलो अन्त्येष्टिलाई लक्षित गर्ने डरले गोप्य स्थानमा अस्थायी रूपमा … पूरा पढ्नुहोस् »

बंगलामुखी सहकारीको १७औं साधारणसभा सम्पन्न, मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १७औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षता एवं भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द … पूरा पढ्नुहोस् »