प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकासको १ करोड ५० लाख सहयोग

काठमाडौं । कृषि विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभरि आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकको बाढीपहिरो प्रभावितलाई २५ लाख सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले देशभर हालै भएको भारी र लगातार वर्षाका कारण पहिरो र बाढीबाट प्रभावितलाई राहत स्वरूप प्रधानमन्त्री विपद् राहत कोषमा २५ लाख रूपैयाँ योगदान गरेको छ। एक … पूरा पढ्नुहोस् »

सरकारबाट प्राकृतिक विपत्तिको पूर्वतयारी राम्रो हुन नसक्दा जनधनको ठूलो क्षति : खनाल

काठमाडौं । शनिबार काठमाडौंको बल्खुमा बाढीपीडितलाई खाद्यान्न वितरण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । उनले सरकारबाट प्राकृतिक विपत्तिको पूर्वतयारी … पूरा पढ्नुहोस् »

जीप दुर्घटनामा दुईजनाको मृत्यु

हुम्लाको ताँजकोट गाउँपालिका–४, तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु१ज २३४३ नम्बरको जीप शनिबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा … पूरा पढ्नुहोस् »

बालकोट सामुदायिक सिकाई केन्द्र बालकोटको छैठौं बार्षिक साधारण सम्पन्न

भक्तपुर । बालकोट सामुदायिक सिकाई केन्द्र बालकोटको छैठौं बार्षिक साधारण सभा असोज १४ गते सुर्यबिनायक नगरपालिका वडा ३ बालकोटको कार्यालय भवनमा का.बा. अध्यक्ष जनक भण्डारीको प्रमुख अ‍ातिथ्य तथा अतिथि वडा … पूरा पढ्नुहोस् »

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाण्डौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । एक कार्यक्रमकाबीच मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकका चार सेयरधनीले सेयर थपे , दुई नयाँ सेयरधनी थपिए

काठमाडौं । एभरेष्ट बैंकमा नयाँ दुई ठूला सेयरधनी थपिएका छन् । गत आर्थिक वर्ष २०८०।८१ को असारसम्म बैंकमा नयाँ दुई ठूला सेयरधनी थपिएका हुन् भने चार जना संस्थापक सेयरधनीले आफ्नो … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिका विरूद्ध अख्तियारमा सबैभन्दा बढी उजुरी

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका भ्रष्टाचारसम्बन्धी उजुरी सबैभन्दा बढी स्थानीय तहसँग जोडिएको तथ्यांक सार्वजनिक भएको छ । अख्तियारका अनुसार, बितेको वर्ष २६ हजार ९ सय १८ वटा उजुरी … पूरा पढ्नुहोस् »

मुग्लिनमा रवि लामिछानेविरुद्ध नाराबाजी

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन् । लामिछानेले शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेका थिए … पूरा पढ्नुहोस् »

बडा दशैंको अबसरमा शुभकामना तथा दर्जन श्रष्टा सम्मानित

काठमाडौं । बडा दशैं २०८१ सालको शुभअबसरमा इभेन्ट बेटर ग्यालेक्सी प्रा.लि.ले काठमाडौंमा शुभकामना आदानप्रदान तथा व्यक्तित्व तथा सर्जक सम्मान कार्यक्रम आयोजना गरेको छ । दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौंको … पूरा पढ्नुहोस् »