सुनको मूल्य घट्यो, १ लाख ६१ हजार रुपैयाँमा कारोबार

काठमाडौं  । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला … पूरा पढ्नुहोस् »

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति

काठमाडौं । प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा आइतबार राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । यस अघि राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ … पूरा पढ्नुहोस् »

बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु

काठमाडौं । निरन्तर बर्षा र बर्षा पछिको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका … पूरा पढ्नुहोस् »

बाढीपहिरो पीडितप्रति सरकार संवेदनशील भएर काम गरिरहेको छ- मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीपहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताएका छन् । फास्ट फुड एशोसिएसन नेपालले शनिबार आयोजना गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा उनले चाडपर्व … पूरा पढ्नुहोस् »

आजदेखि खाद्यले खसीबोका र च्याङ्ग्रा बेच्दै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० … पूरा पढ्नुहोस् »

जनउत्थान साकोसको १९औं साधारण सभा सम्पन्न,अध्यक्षमा गिरी प्रसाद पुन निर्विरोध

रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाले १० वटै सेवा केन्द्रमा असोज १२ गते साधारण सभा सम्पन्न गरेको थियो … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिक साकोसको २५ औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः केसी

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः कैलाश केसी चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको २५ औं वार्षिक साधारण सभाले चार वर्षको लागि कैलाश केसीको … पूरा पढ्नुहोस् »

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला साकोसको २६ औं साधारण सभा सम्पन्न,हिमाली श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मैया महतको अध्यक्षता एवं नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कून) … पूरा पढ्नुहोस् »

प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंकले बाढीपहिरो पीडितका लागि ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । असोज ११ गते शुक्रबार र १२ गते शनिबार अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण … पूरा पढ्नुहोस् »