दोस्रो चरणको आन्दोलन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको पार्टीका नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् … पूरा पढ्नुहोस् »

यू १९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं । युएईमा हुने एसीसी मेन्स यू १९ एसिया कप क्रिकेटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको छ। चोटका कारण यू १९ … पूरा पढ्नुहोस् »

बागमती प्रोस्कूनमा सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को अध्यक्षमा उद्धव सापकोटा निर्वाचित भएका छन् । संघको सम्पन्न चौथो वार्षिक साधारण सभाले सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति र … पूरा पढ्नुहोस् »

लौहपुरुष गणेशमान सिंहको ११० औं जन्म जयन्तीको अवसरमा माल्यार्पण

भक्तपुर । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको ११० औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा संरक्षण … पूरा पढ्नुहोस् »

ईभी स्कुटर उत्पादन गर्ने ग्रन्थ ईभीमा लगानीका लागि आह्वान

काठमाडौं । नेपालमै दुई पांग्रे विद्युतीय सवारी साधन उत्पादनमा जुटेको ग्रन्थ इलेक्ट्रीक भेइकल (ईभी)ले लगानी गर्न आह्वान गरेको छ । दुई पांग्रे ईभीको महत्वपूर्ण मोडमा रहेको यस कम्पनीले इच्छुक लगानीकर्ता … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका दुई संस्थापक बाहिरिँदै

काठमाडौं । सिटिजन्स बैंकबाट दुई संस्थापक बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनी चन्द्र इन्भेष्टमेण्ट प्रालि र मुकेश कुमार भट्टराई बाहिरिने भएका हुन् । … पूरा पढ्नुहोस् »

नबिल बैंकको नाम प्रयोग गरेर अनधिकृत वेवसाइटहरूबाट ठगी गर्ने प्रयास

काठमाडौं । नबिल बैंकले आफ्नो नाम प्रयोग गरेर विभिन्न अनधिकृत वेवसाइटहरूबाट ठगी गर्ने प्रयास भएको जनाएको छ । बैंकले सूचना जारी गर्दै नबिल बैंकको नाम प्रयोग गरेर विभिन्न अनधिकृत वेबसाइटहरुबाट … पूरा पढ्नुहोस् »

भैरहवाबाट एकै दिन ३ अन्तर्राष्ट्रिय उडान

काठमाडौं । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन् । विमानस्थल सुरु भएदेखि नै उडान सुरु गरेको जजीरा एयरलाइन्सले … पूरा पढ्नुहोस् »

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका निम्ति मेची–महाकाली अभियान चलाउँछौँ : अध्यक्ष प्रचण्ड

मकवानपुरको थाहा नगरपालिकामा शनिबार योङ कम्युनिस्ट लिग (वाईसीएल)को दोस्रो नगर सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थाका निम्ति मेची–महाकाली अभियान चलाउने बताएका छन् … पूरा पढ्नुहोस् »

यी हुन् एमाले सचिवालय बैठकका निर्णय

काठमाडौं । नेकपा (एमाले)ले वर्तमान सरकारले चार महिनामा ठिक ढंगले काम गरेको निष्कर्ष निकालेको छ । शनिबार च्यासलमा बसेको एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा … पूरा पढ्नुहोस् »