मानव तस्करीका आरोपित सांसद एमालेको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सदर

काठमाडौं । मानव तस्करी मुद्दामा जोडिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरिएको छ । शनिबार च्यासलमा बसेको नेकपा (एमाले) सचिवालय बैठकबाट … पूरा पढ्नुहोस् »

आधारभूत विषयलाई समेटेर योजना बनाएका छौँ : स्वास्थ्यमन्त्री पौडेल

तनहुँ । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्न आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन् । उनले सय दिनसम्म … पूरा पढ्नुहोस् »

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका एक–दुई … पूरा पढ्नुहोस् »

एमालेको सचिवालय बैठक बस्दै

काठमाण्डौं । नेकपा एमालेको सचिवालय बैठक आज शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकमा स्थानीय उपनिर्वाचनको तयारीबारे छलफल … पूरा पढ्नुहोस् »

यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले आज यूएईसँग खेल्ने

काठमाडौं । आईसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्व खेल्ने भएको छ । नेपालले यूएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको … पूरा पढ्नुहोस् »

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ को आयोजना हुँदै

काठमाडौँ । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्न लागेको छ । दरारले उक्त सेल नोभेम्बर ११ देखि २१ सम्म गर्न लागेको हो । बहुप्रतिक्षित … पूरा पढ्नुहोस् »

प्रजातन्त्र लडांईका कमाण्डर, लौह पुरुष,सर्वोच्च नेता,स्वर्गीय गणेशमान सिंहको सम्झनामा।

प्रजातन्त्र लडांईमालौह पुरुष धरोहरकहिल्यै पछि नहट्नेराजनितिमा मनोबर ।१ जेलनेल हतकडिउनकालागि एकताराज्यसत्ता पल्टाएखुसि मुहार जनता।२ लौह पुरुष गणेशमानबने जन आधारजातित्वमा गएनन्पारे साकार ।।३ बिबेकताथ्यो उनिमाजनखुसि चाहाना११० ओेैं जन्मोत्सवकोशुभकामना।४ हृदयका स्वच्छ भावउनमा … पूरा पढ्नुहोस् »

बागमती प्रोस्कूनको चौंथो साधारण सभामा विभिन्न विद्यामा पुरस्कार तथा सम्मान प्रदान

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को चौंथो साधारण सभाले १४ विद्यामा विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । सघको … पूरा पढ्नुहोस् »

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको चौंथो वार्षिक साधारण सभा

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अथिति भूमि व्यवस्था, सहकारी … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियरमा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठमा रहेको लेमन ट्री प्रिमियरबीच छुट दिने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले … पूरा पढ्नुहोस् »