कामना सेवा विकासले गर्यो मठमन्दिर सरसफाई

काठमाडौं । कामना सेवा विकास बैंकले मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बैंकले १८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै, … पूरा पढ्नुहोस् »

निफ्रा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका संस्थापक सेयरधनी दिपक कुमार मुन्दडाको … पूरा पढ्नुहोस् »

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध

काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ । एकसय किलोवाट क्षमताको … पूरा पढ्नुहोस् »

वर्षातको समयमा बाढीले खण्डहर बनाएको नारायणी छठका लागि सजाइयो

चितवन । वर्षातको समयमा आएको बाढीले खण्डहर बनाएको नारायणी नदी किनारलाई यतिबेला सजाइएको छ । तराई सामुदायिक सेवा समितिले नारायणी नदी किनारमा बाढीले बनाएको खण्डहरलाई व्यवस्थापन गर्दै सिगारको काम गरेको … पूरा पढ्नुहोस् »

एमालेद्वारा उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्ष उम्मेदवारको नाम सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर … पूरा पढ्नुहोस् »

छठ पर्वको अवसरमा मन्त्री पाण्डेले जनकपुरधाम पुगेर छठी माईको पूजाअर्चना गरे

जनकपुर । मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्वको अवसरमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे आज पवित्र जनकपुरधाम पुगेर छठी माईको पूजाअर्चना गरेका छन् ।  उनले जनकपुर … पूरा पढ्नुहोस् »

प्लाष्टिकका सामग्रीले पुर्ख्यौली पेशा संकटमा

सुनसरी । सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक दुई जनाको सहारामा दुई दिनमा एउटा बाँसको ढाकी बनाउँछन् । उनलाई बाँसको कोनिया बनाउन एक दिन मात्र लाग्छ । बिहानै हातमा कुखुरी … पूरा पढ्नुहोस् »

रास्वपाले स्थानीय तहको उपनिर्वाचनको लागि सात प्रदेशमा सात नेतालाई जिम्मेवारी दियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनको लागि सात प्रदेशमा सात नेतालाई जिम्मेवारी दिएको छ । रास्वपाको केन्द्रीय निर्वाचन संयोजन समितिले उपनिर्वाचनमा कार्तिक २२ गतेदेखि २९ गतेसम्म … पूरा पढ्नुहोस् »

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र अमेरिकामा सम्पन्न दुई त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर क्रिकेट टोली विहिबार स्वदेश फर्किएको हो । … पूरा पढ्नुहोस् »

यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । विहिबार कुवेतलाई १०८ रनले पराजित गर्दै नेपालले प्रतियोगीतामा लगातार दोस्रो जित … पूरा पढ्नुहोस् »