उन्मुक्त चन्द लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लाइन्सले पुर्व भारतीय खेलाडी उन्मुक्त चन्दलाई भित्र्याएको छ । ३१ बर्षिय चन्दलाई एनपीएलका लागि भित्र्याएको लुम्बिनीले जानकारी दिएको छ । लुम्बिनीले भित्र्याएका … पूरा पढ्नुहोस् »

नेपालमा आधिकारिक रुपमा दर्ता भयो टिकटक

काठमाडौं । लामो समयपछि नेपालमा टिकटक आधिकारिक रुपमा दर्ता भएको छ । सरकारले राखेका सबै शर्त र नेपालको कानुनको पालना गर्ने टिकटकले प्रतिवद्धता जनाएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध … पूरा पढ्नुहोस् »

माइतीघरको नाम परिवर्तन गरेर ‘फिब्वः ख्यः’प्रचलनमा ल्याउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघरको नाम परिवर्तन गरेर महानगर मौलिक नाम ‘फिब्वः ख्यः’ प्रचलनमा ल्याउने भएको छ । महानगरले काठमाडौं उपत्यकाकै सांस्कृतिक महत्व झल्काउने नाम ‘फिब्वः ख्यः’ प्रचलनमा ल्याउने जनाएको … पूरा पढ्नुहोस् »

यो अमेरिकी जनताका लागि ठुलो जीत हो- ट्रम्प

एजेन्सी । रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन्। उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका थिए । ट्रम्पले भने, ‘हामी हाम्रो … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकामा छठको रौनक सुरु

काठमाडौँ । तिहार सकिएलगत्तै अहिले काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । छठका लागि अहिले काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि टेण्ट राख्ने कार्य करिब करिब अन्तिम … पूरा पढ्नुहोस् »

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिए

काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषयमा विवादमा तानिएपछि अधिकारीले आज राजीनामा दिएका हुन् । अधिकारी … पूरा पढ्नुहोस् »

दोलखाको गौरिशंकरको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार टुंग्यायो

काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएको छ । कांग्रेसले जिल्ला कार्यसमितिले उपाध्यक्षमा पासाडिकी शेर्पालाई टिकट दिने निर्णय गरेको हो । जिल्ला कार्यसमितिले उनका … पूरा पढ्नुहोस् »

अमेरिकाको राष्ट्रपति निर्वाचनमा ट्रम्पले विजयी हासिल गर्ने संभावना उच्च

काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनमा विजयी हासिल गर्ने संभावना उच्च देखिएको छ । १९ इलेक्ट्रोरल भोट भएको पेन्सलभेनियाको नतिजा टम्पतिर जाने देखिएको छ । … पूरा पढ्नुहोस् »

सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति

तनहुँ । सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति भएको छ । जिल्लाका दश वटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानमा क्षति भएको कृषि ज्ञान केन्द्रले … पूरा पढ्नुहोस् »

काठमाडौको ८ ठाउँमा छ्ठ मनाउदै !

तिहारको समापनसँगै छठ पर्वको हर्षेल्लाष शुरू भएको छ । छठ पर्व सूर्यदेवको अनुष्ठान हो । हरेक मानवले जन्मदेखि मृत्युपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जा केन्द्र सूर्यसँगको मानवको सहअस्तित्वसँगै सांस्कृतिक पृष्ठभूमि … पूरा पढ्नुहोस् »