ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक … पूरा पढ्नुहोस् »

‘बुलाकी’ सर्वश्रेष्ठ फिल्म, अभिनेतामा विपिन र अभिनेत्रीमा स्वस्तिमा

काठमाडौं । यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कार बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा फिल्मकर्मीहरुलाई पुरस्कार प्रदान गरे । फिल्म ‘बुलाकी’लाई सर्वश्रेष्ठ चलचित्रको पुरस्कार प्रदान … पूरा पढ्नुहोस् »

उद्योगको खाता रोक्न राष्ट्र बैंकलाई कुलमानको पत्र

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८ उद्योगको खाता रोक्का गर्न अनुरोध गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ । बुधबार प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर प्रिमियम महसुल नतिरेको … पूरा पढ्नुहोस् »

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन बजारमा

काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले बुधबार क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ । ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार … पूरा पढ्नुहोस् »

निर्माण सामग्रीको मूल्यवृद्धि खारेज गर्न महासंघको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेण्टलगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गर्न माग गरेको छ । महासंघले निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा … पूरा पढ्नुहोस् »

कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग

काठमाडौं । कृषि विकास बैंकले सोमबार एक कार्यक्रमबीच इलाकाप्रहरी कार्यालय, मेलम्ची, सिन्धुपाल्चोकलाई सिसिटिभी वितरण गरेको छ । बैंकले मेलम्चीबजार क्षेत्रमा हुने चोरी डकैती, दुर्घटना, लागु औषध सेवन, लगायत विभिन्न वित्तीय … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड एनसीएचएल बीच बैंकले दर्ता गरेका मर्चेन्टहरुको क्यूआरमा अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङहरूमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी … पूरा पढ्नुहोस् »

सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ

सुनसरी । जिल्लाको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी, देवानगञ्ज, रामधुनीलगायत क्षेत्रका किसानले धान भित्र्याएसँगै अहिले मकै र गहुँ छर्न व्यस्त छन् । धानपछि उत्पादन बढी हुने मकै र … पूरा पढ्नुहोस् »

ओभर लोडका कारण सवारीसाधन दुर्घटना भए स्थानीय प्रहरी प्रमुखलाई कारबाही हुने

काठमाडौँ । क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीसाधन दुर्घटनामा परे अब त्यस्तो सवारीले पार गरेको अन्तिम प्रहरी इकाईका प्रमुखलाई जिम्मेवार ठहरिने भएको छ । गृह मन्त्रालयले २ मंसिरमा सरोकारवालासँगको … पूरा पढ्नुहोस् »

प्रसाईँलाई थुनामुक्त गर्न आदेशको माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । साइवर अपराधको कसुरमा प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश माग गर्दै दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ। न्यायाधीश महेश शर्मा पौडेल र … पूरा पढ्नुहोस् »