मानब सेवा गर्दै रश्मिलाज फेसियल हाउसको १७ औं बार्षिकोत्सव सम्पन्न

काठमाडौं । काठमाडौंको काठमाडौं मल, सामाखुसीको बिजी मल र बालाजुको बुद्ध मलको रहेका रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले विभिन्न कार्यक्रमको आयोजना सहित आफ्नो १७ औं वार्षिक उत्सक भव्यताका साथ … पूरा पढ्नुहोस् »

जाजरकोट केन्द्रविन्दु गरेर भूकम्पको धक्का

जाजरकोटमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जारकोटमा बिहान ६ः३३ बजे ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो। पश्चिम नेपालमा पुस यता मात्रै ५ वटा भूकम्पको धक्का … पूरा पढ्नुहोस् »

मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो : भीम रावल

काठमाण्डौं । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ। बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट हटाएको छ भने पूर्वउपाध्यक्ष … पूरा पढ्नुहोस् »

आजैबाट राष्ट्र बैंकको नियन्त्रणमा कर्णाली विकास बैंक, सेयरधनी र निक्षेपकर्ताले चिन्ता नलिनू

काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल नेपाल राष्ट्र बैंकले आजैबाट टेकओभर गर्ने भएका छन् । केन्द्रीय बैंकले बाँकेको नेपालगञ्जमा रहेको नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको कर्णाली डेभलपमेन्ट बैंकलाई ‘समस्याग्रस्त … पूरा पढ्नुहोस् »

स्वास्थ्य सेवा सुदृढीकरण गर्न सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि स्वास्थ्य सम्मेलनको आयोजना गर्दैछ । प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, र स्रोतलाई नेपालको … पूरा पढ्नुहोस् »

आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा … पूरा पढ्नुहोस् »

भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सवको आयोजना

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । शुक्रबारदेखि १६ गतेसम्म पश्चिम चितवनको मेघौलीमा महोत्सव गर्न लागिएको हो । जानकी माध्यामिक … पूरा पढ्नुहोस् »

पाकिस्तानको हवाई सेनाद्वारा अफगानिस्तानमा आक्रमण,४६ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको हवाई सेनाले अफगानिस्तानमा आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको छ । अफगानिस्तानको तालिवान सरकारले बर्मल जिल्लामा पाकिस्तानी हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु … पूरा पढ्नुहोस् »

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण

काठमाण्डौं । पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म तीन हजार ९३० मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र … पूरा पढ्नुहोस् »

एमालेले रावललाई पार्टीबाट हटायो, पाण्डे र उषाकिरणलाई ६ महिना निलम्बन

काठमाण्डौं । नेकपा (एमाले)ले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । आज बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो । एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते स्पष्टीकरण … पूरा पढ्नुहोस् »