६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना

काठमाण्डौं । कजाकिस्तानको अक्ताउ सहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ। स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए। विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। काजाकिस्तानको आपतकालीन … पूरा पढ्नुहोस् »

एमएडब्लू वृद्धिको भक्तपुरमा संचालनमा ल्यायो पहिलो सोकोन शोरुम

भक्तपुर । नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल प्रा. लिले बुधबार भक्तपुरमा आफ्नो पहिलो शोरुमको भव्य उद्घाटन गरेको छ । एमएडब्लू समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एसिया … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिजबीच व्यावसायिक सम्झौता

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड र लिजेण्ड प्रोपर्टिज प्रालिबीच व्यावसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेण्ड प्रोपर्टिज प्रालिका तर्फबाट उपाध्यक्ष पूर्णबहादुर … पूरा पढ्नुहोस् »

दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत गर्दै इनरुवाका यादव

सुनसरी । जिल्ला सदरमुकाम इनरुवा-२ का रवीन्द्र यादवले इनरुवा-२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक रु. ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई ब्याग वितरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ६, काभ्रेपलाञ्चोकस्थित भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण गरेको छ । … पूरा पढ्नुहोस् »

सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताएका छन्। बुधबार रुपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका … पूरा पढ्नुहोस् »

कुन देवको सृष्टी हौ मा भुवन र उषा

काठमाडौं । गीतकार तथा मोडल भुवन लोहनीले आफ्नो नयाँ गीत कुन देवको सृष्टी हौ…को भिडियो सार्वजनिक भएको छ । क्रिशमस २०२४ को अवसर पारेर बुधबार यो गीतको भिडियो सार्वजनिक गरिएको … पूरा पढ्नुहोस् »

सुनचाँदीको भाउ सामान्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य सामान्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज … पूरा पढ्नुहोस् »

येशु ख्रीष्टको जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म … पूरा पढ्नुहोस् »

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) स्थापनाको १६ वर्ष पुरा

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले गर्ने भुक्तानी फछ्र्योट ५४ प्रतिशतले बढेको छ । एनसीएचएलले गत आर्थिक वर्षमा १५५ खर्ब ७५ अर्ब रुपैयाँ भन्दा बढीको १२ करोड ६१ … पूरा पढ्नुहोस् »