सिटिजन्स बैंकको ‘डिजिटल फिक्स्ड डिपोजिट’ योजना

काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेशनलले ‘डिजिटल फिक्स्ड डिपोजिट’ योजना ल्याएको छ । बैंकले निक्षेपतर्फका ग्राहकहरूलाई लक्षित गरी डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको हो । डिजिटल माध्यमको विकाससँगै लागत र समयको … पूरा पढ्नुहोस् »

हरेक पर्वहरूले सामूहिक भावना विकसित गर्न सहयोग पुर्‍याउँछन् :  सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । प्रत्येक वर्ष डिसेम्बर … पूरा पढ्नुहोस् »

क्रिसमस पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाउन भूमिका खेल्ने छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इसाई धर्मावलम्बीहरूको मुख्य पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूलाई सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि … पूरा पढ्नुहोस् »

बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने ४ जना पक्राउ

कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका १ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्ने गुरुवासहितका चार … पूरा पढ्नुहोस् »

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गर्ने एमाले नेताहरूले … पूरा पढ्नुहोस् »

सुरक्षाकर्मीसँग मेल खाने पोसाक र दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग मेल खाने पोसाक तथा दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । पछिल्लो समय विभिन्न संघसस्था, निजी सुरक्षा … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकले मुसहर समुदायलाई न्यानो कपडा वितरण गर्न आर्थिक सहयोग गर्ने

काठमाण्डौं । महालक्ष्मी विकास बैंकको लालबन्दी शाखाद्धारा रोटरी क्लब अफ ठमेल काठमाडौं र रोट¥याक्ट क्लब अफ थेम्स इन्टरनेशनल कलेजको संयुक्त पहलमा ईश्वरपुर नगरपालिका २, सर्लाहीका सीमान्तकृत मुसहर समुदायलाई न्यानो डस्ना, … पूरा पढ्नुहोस् »

बजाज फाइनान्स मेला २०२४ बाइकर्स क्याफेमा हुने

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुस १० गतेदेखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष फाइनान्स मेला २०२४ हुने भएको छ । मेलाले … पूरा पढ्नुहोस् »

क्रिसमसको अवसरमा भाटभटेनी सुपर मार्केटमा नामी

काठमाडौं । चिनियाँ कार ब्रान्ड नामीले नेपालभरका ग्राहकलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्ने भएको छ । क्रिसमसको सिजनमा नामीले डिसेम्बर २३ देखि २५ सम्म काठमाडौं उपत्यकाका केही … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र इजी डेन्टलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इजी डेन्टलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ … पूरा पढ्नुहोस् »