एनएमबि बैंकमा नेदरल्याण्डस् र मलेसियाका कम्पनीको लगानी

काठमाडौं । एनएमबि बैंकका तीन ठूला सेयरधनी हुन् एफएमओ नेदरल्याण्डस, कर्मचारी सञ्चय कोष र यंग लियन रियल्टी एसडीएनविएचडी मलेसिया । जसमा एफएमओको बैंकमा १३.६९ प्रतिशत अर्थात् २ करोड ५१ लाख … पूरा पढ्नुहोस् »

ईसेवाबाट रकम चोरी भएको छैन, भ्रामक समाचारको पछि नलाग्नूहोस् : ईसेवा

काठमाडौं । नेपालको अनलाइन भुक्तानी गर्ने एउटा गेटवे ‘ईसेवा’ले ईसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । ईसेवाले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरू तथा … पूरा पढ्नुहोस् »

प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस … पूरा पढ्नुहोस् »

सहकारी ठगी प्रकरणका आरोपित छविलाल जोशीको बयान सकियो

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका छविलाल जोशीको बयान सकिएको छ । सोमबारदेखि सुरु भएको पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जोशीको बयान आज सकिएको हो । … पूरा पढ्नुहोस् »

बंगलादेशले भारतलाई भन्यो- ‘हसिनालाई फिर्ता पठाईदेउ’

ढाका । बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ । हसिना गत अगस्ट ५ देखि भारतमा निर्वासित जीवन बिताइरहेका छन् । विद्यार्थी … पूरा पढ्नुहोस् »

कुशल मल्लले इन्टरनेशनल लिग टी-२० खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर कुशल मल्लले इन्टरनेशनल लिग टी२० खेल्ने भएका छन् । उनलाई डेजर्ट भाइपर्सको टिमले तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो । मल्ललाई नेदरल्याण्ड्सका अलराउण्डर … पूरा पढ्नुहोस् »

बढ्यो नेप्से परिसूचक, २६२६ अंकमा पुग्यो

काठमाडौँ । मंगलबार सेयर बजार २६२६ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १४.११ अंक बढेको हो । कारोबार भइरहँदा दिउँसो १२ स् २५ बजे नेप्से २६४५ अंकसम्म … पूरा पढ्नुहोस् »

संविधानमा गरिएका व्यवस्था कार्यान्वयन गर्न गम्भीर भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्था कार्यान्वयन गर्न गम्भीर भएर लाग्नु पर्ने बताएका छन् । संविधानमा गरिएका व्यवस्था कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरू … पूरा पढ्नुहोस् »

बाख्रापालनले फेरिँदै जीवनस्तर

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ झमादीकी सुकमाया नेपालीको गोठमा अहिले कुल ३८ बाख्रा छन् । त्यसमा १५ माउ र छ ठूला बोका छन् । एकपटक वैदेशिक रोजगारीमा गएका छोरा आमाको … पूरा पढ्नुहोस् »

लगानी संकुचित बनाउने गरी विद्युत विधेयक आउनु हुँदैन : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निजी क्षेत्रलाई थप संकुचित बनाउने गरी विद्युत विधेयक बनाए विद्युत क्षेत्रको विकास हुन नसक्ने बताएका छन् । मंगलावार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास … पूरा पढ्नुहोस् »