प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले शिष्टाचार भेट गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरू … पूरा पढ्नुहोस् »

संविधान संशोधनका लागि सरकारले कार्यदल बनाउँछ- गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै दलहरूसँग … पूरा पढ्नुहोस् »

पोखरामा बेलुन महोत्सव

पोखरा। पर्यटकिय राजधानी पोखरामा आजबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालले नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव … पूरा पढ्नुहोस् »

राज्य व्यवस्था समितिबाट पनि निलम्बित भए रवि

काठमाडौं । सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका रास्वपा सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन् । … पूरा पढ्नुहोस् »

बालकोट बाबु-छोरा हत्या प्रकरणमा प्रहरीले जेठा छोरालाई नियन्त्रणमा लियो

काठमाडौं । भक्तपुरको बालकोटमा बाबुछोरा हत्या प्रकरणमा प्रहरीले जेठा छोरालाई नियन्त्रणमा लिएको छ । हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरा मिलनलाई … पूरा पढ्नुहोस् »

सभापति लामिछानेको निलम्बनविरुद्ध रास्वपा अदालत जाँने

काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अदालत जाने भएको छ । राजनीतिक पूर्वाग्रह प्रेरित भएर कानुन विपरीत निलम्बन गरिएको भन्दै रास्वपाले अदालत … पूरा पढ्नुहोस् »

ट्रम्पले डब्ल्यूएचओबाट बाहिरिन सक्ने निर्णय गर्ने !

काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट बाहिरिने निर्णय गर्न सक्ने बताइएको छ । यसका लागि उनको टोलीले तयारी गरिरहेको … पूरा पढ्नुहोस् »

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौँ । आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै सुन तोलामा एक लाख ४९ … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसका स्वर्गीय शन्त नेता कृष्णप्रसाद भटराईको सम्झनामा

बुझबुझ नेता होगुण नबिर्सश्रष्ठाको सम्मानमामन हर्षित ।।१ उनका देन मलाई भन्दानेतालाई थाहा होलाआदरमानमा राख्नु पर्छसबको आहा छोला ।२ प्रजातन्त्र ल्याउनलाईके के गरे उनलेआफनो ज्यानको आहुतिकिन गरे जनले ।३ उनिमात्र हैन … पूरा पढ्नुहोस् »

फूलचोकीको जंगलबाट हराएका १३ जना प्रहरीको सम्पर्कमा

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा पर्ने फूलचोकी जंगलबाट हराएका १३ जना व्यक्ति प्रहरीको सम्पर्कमा आएका छन् । सोमबार फूलचोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएको सूचनापछि प्रहरीले खोजी कार्य अघि … पूरा पढ्नुहोस् »