पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छ : कोइराला

धनगढी । शनिबार कैलालीमा आयोजित कांग्रेसको भ्रातृसंस्था नेपाल प्रजातन्त्र सेनानी संघको प्रथम अधिवेशनमा नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार हुनुपर्नेमा जोड दिएका छन् … पूरा पढ्नुहोस् »

कांग्रेसको एकल सरकारले संघीयतालाई अझ सुदृढ बनाउन सक्छ : उपप्रधान एवं शहरी विकासमन्त्री सिंह

काठमाण्डौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टी नेतृत्वको एकल सरकारले संघीयतालाई अझ सुदृढ बनाउन सक्ने बताएका छन् । निर्माणाधीन गणेशमान सिंह राजमार्गको शनिबार निरीक्षण गरेपछि उपप्रधान एवं शहरी … पूरा पढ्नुहोस् »

अहिले म विपक्षी दलको नेताको हैसियतमा छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । गोरखा–ताकुकोट सेवा समाज काठमाडौंको साधारण सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू विपक्षी दलको नेताको हैसियतमा पुगेसँगै निर्वाचन क्षेत्रमा आवतजावत गर्न पनि स्वतन्त्र भएको … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमलाई पाँच विकेटले हराउँदै जनकपुरलाई एनपीएलको उपाधि

काठमाडौं । जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । उपाधिसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । … पूरा पढ्नुहोस् »

बारामा कारभित्र एकजना मृत फेला

बाराको जीतपुर सिमरा उपमहानगरपालिका ११ मा कारभित्र एकजना मृत अवस्थामा फेला परेका छन् । बागमती प्रदेश ०१,०२८ च ७६१६ नम्बरको कारभित्र एकजना पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »

शिव शंकर हाइड्रो इन्भेष्टमेन्टको आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गर्न सम्झौता गरेको छ । … पूरा पढ्नुहोस् »

नर्भिकमा नेपालमै पहिलो पटक पेटको सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा उपचार

काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालमा कलेजोका बिरामीमा देखा पर्ने पेटको सुन्निएको रक्तनली–ग्यास्ट्रिक फन्डल भ्यारेसको नेपालमै पहिलोपटक इन्डोस्कोपिक अल्ट्रासाउन्ड (इयुएस) गाइडेड क्वाइल एम्बोलाइजेशन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालका कन्सल्टेन्ट … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद … पूरा पढ्नुहोस् »

मंकीपक्सबाट बच्न सावधानी अपनाउनू : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक सावधानी अपनाउन भनेको हो । साउदीबाट फर्किएका एक युवालाई … पूरा पढ्नुहोस् »

लुटेराद्वारा घरधनीको हत्या गरी लुटपाट

महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार … पूरा पढ्नुहोस् »