सिटी एक्सप्रेस र दुबईको जोयालुकास एक्सचेन्जबीच रेमिटेन्स सम्झौता

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र दुबईको ख्यातिप्राप्त जोयालुकास एक्सचेन्जबीच रेमिटेन्स कारोबार सुरु भएको छ । दुबईमा रहेका नेपालीहरुले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो … पूरा पढ्नुहोस् »

त्रिविविको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारवाही गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्विविद्यालयको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कानूनबमोजिम कारबाहीको दायरामा ल्याउने बताएका छन । त्रिवि जग्गा तथा सम्पत्ति खोजविन आयोगले प्रतिवेदन बुझाएको भोलिपल्ट … पूरा पढ्नुहोस् »

प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ आदेश संगै सर्वोच्च अदालतले बन्दीसहित उपस्थित गराउन आदेश दिएको छ। बुधवार सो मुद्दामा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीबाट प्राप्त सीप मुलुकको विकासमा लगाउनुपर्नेमा जोड : मन्त्री सिंह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीका क्रममा आर्जन गरिएका सीप र पुँजीलाई मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिएका छन् ।  त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत शम्सीले … पूरा पढ्नुहोस् »

कानुनले रविको अनुहार चिन्दैन :  गृहमन्त्री लेखक

काठमाडौं । बुधवार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन् । उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानूनसम्मत रुपले गर्ने बताए । … पूरा पढ्नुहोस् »

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका … पूरा पढ्नुहोस् »

एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा क्युआर लोन तथा पर्यटन उद्यमीहरूकालागि डिजिटल वित्तीय साक्षरता आयोजना

काठमाण्डौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम … पूरा पढ्नुहोस् »

स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही … पूरा पढ्नुहोस् »

चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही

नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेको … पूरा पढ्नुहोस् »