नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ७०० रुपैयाँले घटेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । मंगलबार … पूरा पढ्नुहोस् »

सहकारी ठगहरुले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैनन् : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारीको बचत रकम ठगी र हिनामिना गर्ने कसैले उन्मुक्ति नपाउने बताएका छन् । गृहमन्त्रीले बुधबार नेपाल प्रेस युनियनले रूपन्देहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै यस्तो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीलाई त्रिविको जग्गा र सम्पत्ति खोजबिन आयोगले बुझायो प्रतिवेदन

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयको जग्गा र सम्पत्ति खोजबिन आयोगले कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्ययन प्रतिवेदन बुझाएको छ। सरकारले त्रिविको जग्गा र सम्पत्ति खोजबिन अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको … पूरा पढ्नुहोस् »

नेपाल प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु … पूरा पढ्नुहोस् »

कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ७.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ उद्घोषका साथ ७ वर्षको लागि स्थिर रहने गरी ७.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना सार्वजनिक … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । पुस २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको … पूरा पढ्नुहोस् »

३ अर्ब युआन भ्रष्टाचार गरेका पूर्वअधिकारीलाई दिइयो मृत्युदण्ड

चीनले लगभग ३ अर्ब युआन भ्रष्टाचार गरेको आरोप लागेका एक पूर्वअधिकारीलाई मंगलबार मृत्युदण्ड दिएको छ। चीनको स्वायत्त क्षेत्र इनर मंगोलियाको राजधानी होहोट सहरमा रहेको ‘इकोनोमिक डेभलपमेन्ट जोन’का पूर्वकम्युनिष्ट पार्टी प्रमुख … पूरा पढ्नुहोस् »

सहकारीका समस्या समाधानका लागि अभियान र सरकारको समन्वय आवश्यक

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौँमा मंगलबार सम्पन्न बागमती प्रदेश केन्द्रित सहकारी सुशासन प्रवद्र्धनसम्बन्धी प्रादेशिक अभिमुखीकरण गोष्ठीले सहकारीमा देखिएका चुनौतीहरू समाधान गर्न सरोकारवालाबीच स्पष्ट भूमिका र सहकार्य आवश्यक रहेको … पूरा पढ्नुहोस् »

राष्ट्रिय जीवन बीमा कम्पनीले सुरू गर्यो वैदेशिक रोजगार बीमा

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा सुरु गरेको छ । श्रम इजाजत प्राप्त व्यक्तिले इसेवा मार्फत … पूरा पढ्नुहोस् »