करोडौं टायरको ‘चिहान’ व्यवस्थापन गर्ने कुवेती काइदा

फोहोर व्यवस्थापन आज संसारका सबै देशका लागि चुनौती बनिरहेको छ । अझ नकुहिने फोहोर व्यवस्थापन त झन जटिल समस्या बनिरहेको छ । अझ यस्तोमा ५ करोडभन्दा बढी थोत्रा टायरहरू कसरी … पूरा पढ्नुहोस् »

ट्वाइलेट जान जम्मा २ मिनेट, पटक–पटक गए जरिवाना

कम्पनीहरुले आफ्ना कर्मचारीका लागि विभिन्न खालका नीति नियम बनाएका हुन्छन् । कर्मचारीको आचरण, अनुशासन, सेवा सुविधा लगायतका विषयमा तयार गरिएका त्यस्ता नीति नियम तथा कानूनहरुले कर्मचारीहरुको कार्यसम्पादनलाई अब्बल बनाउँदै सांगठनिक … पूरा पढ्नुहोस् »

हातले मात्रै टेकेर दर्जनौं पहाड चढ्ने चिनियाँ युवक

हामी धेरैलाई खुट्टाले टेकेर पदयात्रा गर्न अर्थात् हाइकिंग गर्न पनि अल्छी लाग्छ । कतिपयलाई कठिन नै हुन्छ । तर एकजना चिनियाँ युवकले भने हातले टेकेर आफ्नो देशको एउटा चर्चित पहाड … पूरा पढ्नुहोस् »

गुगलको उपयोगी टूल

अहिलेको समयमा स्मार्टफोन सबैजसो मानिसको दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ । हामीले नयाँ स्मार्टफोन खरीद गरिसकेपछि सबैभन्दा पहिले त्यसमा विभिन्न आवश्यक एपहरु इन्स्टल गर्दछौं । उसो त एन्ड्रोइड फोनमा एपहरु … पूरा पढ्नुहोस् »

प्रहरी कुट्ने विद्यार्थी नेता धरौटी बुझाएर छुटे

काठमाडौं । ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताहरू काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि धरौटी बुझाएर पाँचै जना … पूरा पढ्नुहोस् »

केपी ओली एफसी जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौँ । केपी ओली एफसी जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सोमबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा केपी ओली एफसीले न्यूरोड टिमलाई १-० गोल अन्तरले पराजित गर्दै … पूरा पढ्नुहोस् »

हामीले पनि अब चलचित्रबाट विदेशी डलर भित्र्याउनुपर्छ- लाज शरणम् निर्माता

काठमाडौं । चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताएका छन् । … पूरा पढ्नुहोस् »

सूचना माग गर्ने शिक्षकलाई सेवाबाट हटाइयो, पुनर्बहाली गरी सूचना दिन महासङ्घको माग

काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण सेवाबाट अवकाश दिएको घटनाप्रति आपत्ति जनाउँदै ती शिक्षकलाई पुनर्बहाली गराउन माग गरेको छ । भोजपुर नगरपालिका … पूरा पढ्नुहोस् »

सशस्त्र प्रहरी बल नेपालको नामाकरणमा सच्याउने प्रस्ताव

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सशस्त्र प्रहरी बल नेपालको नामाकरणमा सच्याउने प्रस्ताव गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नभनेर सशस्त्र सुरक्षा बल नेपाल भन्न सकिने उनको आग्रह … पूरा पढ्नुहोस् »

‘परिवारलाई श्रद्धाञ्जली’ भन्ने शब्द हटाउन कर्मचारीलाई सभामुखको निर्देशन

काठमाडौँ । भारतको ओडिसा भुवनेश्वरीस्थित केआईआईटी विश्वविद्यालयमा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको ‘परिवारलाई श्रद्धाञ्जली’ दिएको सांसद स्वर्णिम वाग्लेको शब्द हटाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् । संसदको … पूरा पढ्नुहोस् »