काँग्रेसका नेता तथा कार्यकर्ता माथि अब अन्याय हुन दिन्न- नेता कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले काँग्रेसका नेता तथा कार्यकर्ताहरू माथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन् । काँग्रेसको राप्ति स‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उद्घाटन गर्दै डा. कोइरालाले … पूरा पढ्नुहोस् »

टेलि सिरियल “सुँगुर मुस्कुराउँछ” हरेक सोमबार प्रसारण हुने

काठमाडौँ । समसामयिक विषयमा निर्माण गरिएको नेपाली नयाँ हास्य टेलि सिरियल “सुँगुर मुस्कुराउँछ” आउने भएको छ । यो सिरियल हरेक सोमबार साँझ ७ बजे दामी क्रिएसन युट्युब च्यानलमा प्रसारण हुने … पूरा पढ्नुहोस् »

युक्रेनमा शान्ति स्थापनाका लागि पद त्याग्न जेलेन्स्की तयार

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । सोमबारको युरोपेली बैठकलाई उद्धृत गर्दै उनले भने, “यदि युरोपेली देशहरूबीच मतभेद … पूरा पढ्नुहोस् »

पाथीभरामा केबलकार विवाद वार्तामार्फत समाधान गर्नुपर्छ- सांसद झा

काठमाडौँ । सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले सरकार र आन्दोलनरत पक्षबीच समस्या समाधान … पूरा पढ्नुहोस् »

भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का सांसद ध्रुवबहादुर प्रधानले भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आज सोमबारको बैठकमा बोल्दै उनले … पूरा पढ्नुहोस् »

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयहरूमा छलफलसहितको नियमित … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा बैठक आज पनि बस्ने

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा … पूरा पढ्नुहोस् »

आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बंगलादेश र न्यूजील्याण्ड खेल्दै

काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह ए का बंगलादेश र न्यूजील्याण्ड खेल्दै छन् । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ … पूरा पढ्नुहोस् »

सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रियो- शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय नेपाली समाजमा खासगरि सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले यस्तो अपसंस्कृति कायम … पूरा पढ्नुहोस् »

नेपाली बजारमा बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख ७० हजार … पूरा पढ्नुहोस् »